जलविद्युत् आयोजना क्यू ४५ को व्यवस्थामा इप्पानको विरोध

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले क्यू ४५ मा जलविद्युत् आयोजनाहरूको डिजाइन गर्नुपर्ने बाध्यकारी व्यवस्थाको विरोध गरेको छ । सरकारले हालै जारी गरेको ‘जलविद्युत् आयोजनाको अनुमतिपत्रसम्बन्धी निर्देशिका–२०७५’ले क्यू ४५ मा आयोजना डिजाइन गर्नुपर्ने व्यवस्था गरेपछि इप्पानले विरोध जनाएको हो । यसअघि ‘हाइड्रोलोजिकल टाइम सिरिज डाटाको प्रोबाब्लिटी अफ एक्सिडेन्स’ घटीमा क्यू ४० सम्म मानेर जलविद्युत् आयोजनाहरू डिजाइन गर्न

१२ वर्षको अनुसन्धानपछि बीएल ४३४१ नामको गहुँ

लामो प्रयासपछि बीएल ४३४१ नामको गहुँको नयाँ जात उन्मोचन गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिकले १२ वर्षको अनुसन्धानपछि सो बीउ पत्ता लगाएका हुन् । नयाँ जातको बीउ पत्ता लगाउन कम्तीमा १० वर्षको समय पर्खनुपर्ने नार्कका बाली तथा वागवानी निर्देशक डा दीपक भण्डारी बताउँछन् । नार्कले उच्चकोटिको मूल बीउ उत्पादन गरी नेपालका सबै

अब सबै चाडपर्व र राष्ट्रिय दिवसमा नयाँ नोट

नेपाल राष्ट्र बैंकले अब विभिन्न जातजातिका मौलिक तथा राष्ट्रिय पर्वका अवसरमा पनि नयाँ नोट साटही गर्ने व्यवस्था लागू गरेको छ । राष्ट्र बैंकले अब नयाँ वर्ष, उभौली पर्व, बुद्ध जयन्ती, गाईजात्रा, गौरा पर्व, हतितालिका तीज, संविधान दिवस, इन्द्रजात्रा, जितिया पर्व, दशैं, तिहार, छठ, फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती, उधौली पर्व, योमरी पुन्हि–ज्यापु दिवस, क्रिसमस, ल्होसार,

माइतीघर र चाबहिलमा स्थानान्तरण गर्न सकिने आकाशे पुल

काठमाडौँ महानगरपालिकाले पैदलयात्रुको चाप बढी भएका काठमाडौंका माइतीघर र चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने भएको छ । कामपाले यस वर्षको बजेटमा रू. १२ करोड नयाँ आकाशे पुल निर्माण गर्न छुट्याएको छ । यही बजेटबाट अत्यावश्यक ठाउँमा पुल बनाउन लाौगिएको कामपाका भौतिक पूर्वाधार महाशाखाका प्रमुख इञ्जिनीयर रामबहादुर थापाले बताए । यी दुई

तामाकोशीमा लगानीकर्ताको आर्कषण

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा लगानीकर्ताले उल्लेख्य सहभागिता जनाएका छन् । बिहीबारदेखि बिक्री शुरु भएको साधारण शेयरमा आज दिउँसोसम्ममा एक लाख १६ हजारले आवेदन गरेका छन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बिक्री शुरु भएको दुई दिनमै मागभन्दा बढी रु दुई अर्ब २२ करोड बराबरको आवेदन परेको हो । कम्पनीले सर्वसाधारणका

शनिबार पनि श्रम स्वीकृतिका काम गरिने

वैदेशिक रोजगार विभागले शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ । वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्यधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गर्न लागेको हो । शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म ताहचलस्थित वैदेशिक रोजगार कार्यालयमा आउने सेवाग्राहीलाई श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको हो । उक्त

माथिल्लो तामाकोशीको शेयर बाँडफाँड

आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर (आइपीओ) बिक्री गरेको चार महीनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज शेयर बाँडफाँड गर्ने भएको छ । गत साउन १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीले चार महीनापछि शेयर बाँडफाँड गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्रका आधारमा क, ख र ग गरी तीन वर्ग छुट्याएर सोही आधारमा शेयर

गल्छी–रसुवागढी सडक कालोपत्र

राष्ट्रिय गौरवको आयोजनाको रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक कालोपत्र शुरु गरिएको छ । विदुर नगरपालिका–५ पिपलटारदेखि गङ्गट्टे बजारसम्मको करीब चार किमी सडक कालोपत्र गर्न थालिएको हो । मुआब्जा वितरण नगरी सडक विस्तारको काम अघि बढाएको भन्दै स्थानीयवासीले अवरोध पु¥याए पनि प्रहरीको सहयोगमा सडक कालोपत्र थालिएको ठेकेदार कम्पनी तुदी कन्स्ट्रक्शन प्रालिका इञ्जिनीयर सुरज गौतमले बताउनुभयो ।

उपत्यकाभित्र दिउँसो टिपर सञ्चालन गर्न पाइने

काठमाडौँ उपत्यकाभित्र बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ट्रक तथा टिपर सञ्चालन गर्न पाइने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा मङ्गलबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका सुरक्षा निकायका प्रमुख एवं पदाधिकारीको बैठकले चालक अनुमतिपत्र, ब्लूबुक प्रतिलिपी, हालसालै खिचिएको फोटोसहित जिल्ला प्रशासन कार्यालयलाई निवेदन दिने चालकलाई बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म

मलेसिया जाने कामदारमाथि हुने सबैखाले शोषण अन्त्य

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाल र मलेसियाबीच भएको श्रम समझदारीले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम प्रदान गरेको बताउनुभएको छ । मलेसियाली समकक्षीसँग कामदार भर्ना, रोजगार र फिर्तासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेपछि आयोजित पत्रकार सम्मलेनमा उहाँले भन्नुभयो, “दुई देशबीच भएको समझदारीले नेपाल र मलेसियाबीचको सम्बन्धलाई उन्नतस्तरमा विकास गर्नेछ । यो एउटा ऐतिहासिक क्षण