माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले गति लियो

तामाकोसी वारी सुरुङ, पारी केबुलकार दोलखा, २ असार – भूकम्पका कारण निर्धारित कार्यतालिका अनुसार निर्माणको प्रगति हुन नसकेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कामले पुनः गति लिन थालेको छ । आयोजनाको कामलाई गतिशील बनाई चाँडो काम पूरा गर्न प्रवेशमार्ग निर्माणलाई तीव्रता दिइएको छ । भूकम्पले क्षतिग्रस्त प्रवेश मार्गको काब्रेभीरमा सुरुङमार्ग निर्माण सुरु गरिएको छ । विद्युत्गृह