आफ्ना मान्छे फस्ने भएपछि सरकारले वाइडबडीमा देउवाको नाम जोड्यो – नेता केसी

नुवाकोट, माघ २१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकारले आफ्ना मान्छे फस्ने भएपछि वाइडबडी प्रकरणमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम मुछेको दाबी गरेका छन् । सरकारविरुद्ध नुवाकोटमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता केसीले आफ्ना मान्छेलाई जोगाउन सरकारले कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री देउवाको नाम मुछेको दाबी गरेका हुन् । ‘‘सरकारले वाइडबडी काण्डमा आफ्ना

दोलखा पुगेर भक्कानिए प्रचन्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र तथा पूर्वमाओवादी केन्द्रका पोलिटव्युरो सदस्य प्रकाश दाहालको निधन भएको एक वर्ष पुग्यो । उनको सम्झनामा दोलखा सदरमुकाम चरिकोटमा आयोजित फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा सहभागी हुन शनिबार प्रचण्ड दोलखा पुगे । कार्यक्रमको औपचारिक उद्घाटन सत्रमा अध्यक्ष प्रचण्ड निकै भक्कानिए । उनले छोरा प्रकाश आफ्नो पुत्रमात्रै नभएर सिंगो मुलुक परिवर्तन गर्न

थप २५ स्थानमा केबुलकार प्रस्ताव

अग्ला, पर्यटकीयस्थल तथा मन्दिरलगायतका स्थानलाई लक्षित गर्दै केबुलकार सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग २३ वटा कम्पनीले अनुमतिका लागि प्रस्ताव गरेका छन् । यस्तै, संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयसँग आईईएई (वातावरणीय अध्ययन अनुमति) का लागि दुईवटा आवेदन परेको छ ।  मन्त्रालयका अनुसार इलामको पाथिभरा दर्शन प्रालि, बूढानीलकण्ठदेखि शिवपुरी डाँडासम्मको त्रिवेणी केबुलकार, इलाम पाथिभरा

जलविद्युत् आयोजना क्यू ४५ को व्यवस्थामा इप्पानको विरोध

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले क्यू ४५ मा जलविद्युत् आयोजनाहरूको डिजाइन गर्नुपर्ने बाध्यकारी व्यवस्थाको विरोध गरेको छ । सरकारले हालै जारी गरेको ‘जलविद्युत् आयोजनाको अनुमतिपत्रसम्बन्धी निर्देशिका–२०७५’ले क्यू ४५ मा आयोजना डिजाइन गर्नुपर्ने व्यवस्था गरेपछि इप्पानले विरोध जनाएको हो । यसअघि ‘हाइड्रोलोजिकल टाइम सिरिज डाटाको प्रोबाब्लिटी अफ एक्सिडेन्स’ घटीमा क्यू ४० सम्म मानेर जलविद्युत् आयोजनाहरू डिजाइन गर्न

दिन नतोकी परीक्षाको मिति स्थगित, ग्रेडवृद्धिको मापदण्डमा परिवर्तन

भक्तपुर, कात्तिक २५ कक्षा ११ को नतिजामा लापरवाहीको शंका भएको भन्दै तिव्र विरोध जारी रहेकै बेला राष्ट्रिय परीक्षा बोर्डले पहिले तोकेको ग्रेडवृद्धि परीक्षाको मिति स्थगित गरेर मापदण्डमा परिवर्तन गरेको छ । गएको असोज २० गते परीक्षाफल प्रकाशित गर्दै बोर्डले ग्रेडवृद्धि परीक्षाको मिति मंसिर ८ गतेलाई तोकेको थियो । तर, स्थगित परीक्षा कहिले हुने यकिन नगरिकन

कुचो बोकेर महेन्द्रनगरमा महिलाहरुको प्रदर्शन

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पक्राउ गर्न माग राखेर मंगलबार महेन्द्रनगरमा हात–हातमा कुचो समातेर महिलाहरुले प्रदर्शन गरेका छन् । दबावमुलक संघर्ष समितिको अगुवाईमा महिलाहरुले हातमा कुचो समातेर महेन्द्रनगर बजारमा प्रदर्शन गरेका हुन् । काठमाण्डौबाट आएकी अभियन्ता सावित्री सुवेदीसहितको सहभागीतामा महिलाहरुले प्रदर्शन गरेका हुन् । बजार क्षेत्रका विभिन्न स्थानमा प्रदर्शन गरेका महिलाहरुले

खानेपानी मन्त्री मगरको नागरिकता र हस्ताक्षर किर्ते गर्ने पक्राउ

काठमाडौँ, भदौ १४ खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरको हस्ताक्षर र नागरिकता किर्ते गर्ने दाेलखाका सन्जीव दाहाल पक्राउ परेका छन् । मगरको नागरिकता, राहादानी र हस्ताक्षर दुरुपयोग गरी सुन्धारास्थित नेपाल टेलिकमबाट भिआइपी सिम कार्ड झिक्दै गर्दा पक्राउ परेका दाहाल पत्रकार भएको खुलेको छ । उनलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले कागजातको प्रतिलिपि सहित सिमकार्ड झिक्दै गर्दा पक्राउ

कक्षा ११ र १२ को ग्रेड वृद्धि परीक्षामा परिवर्तन, डी र ई ले पनि दिन पाउने

काठमाडौं, भदौ ३ कक्षा ११ र १२ को परीक्षामा डी र ई ग्रेड ल्याउने विद्यार्थीले पनि ग्रेड वृद्धि परीक्षामा भाग लिन पाउने भएका छन् । यस अघि राष्ट्रिय परीक्षा बोर्डले डी प्लस ग्रेड प्राप्त गर्नेलाई मात्रै ग्रेड वृद्धि परीक्षामा भाग लिन पाउने भनेको थियो । अब कक्षा १२ मा एउटा विषयमा डी र ई ग्रेड ल्याउने

फ्रान्सले उपाधिसहित ३९ मिलियन डलर पायो, कसले कति पाए ?

एजेन्सी काठमाडौँ, असार ३२ रसियामा सम्पन्न २१औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधि २० वर्षपछि फ्रान्सले जितेको छ । आइतबार मस्कोमा क्रोएसियालाई ४–२ गोल अन्तरले हराउँदै फ्रान्सले दोस्रो पटक उपाधि रक्षा गरेको हो । उपाधिसँगै फ्रान्सले १८ क्यारेट सुनको ट्रफी र ३९ मिलियन डलर अर्थात करिब ४ अर्ब नेपाली रूपैयाँ प्राप्त गरेको छ । दोस्रो भएका

इङ्ल्याण्डलाई निराश पार्दै क्रोएशिया पहिलो पटक विश्वकप फाइनलमा

रसिया, असार २८ रसियामा सम्पन्न इङ्ल्याण्ड र क्रोएशियाबिचको खेलमा इङ्ल्याण्ड क्रोएशियासँग २-१ ले निराश भएको छ। २-१ को जितसँगै क्रोएशिया विश्वकप फाइनलमा पुग्न सफल भएको छ। विश्वकप उपाधिका लागि क्रोएशियाले फ्रान्ससँग भिडन्त गर्नेछ। खेलको १०९ औं मिनेटमा म्यान्डुजिकले गोल गरेपछि क्रोएशियाले विश्वकपमा सहभागी भएको २० वर्षमा नै आफूलाई फाइनलमा पुर्‍याउन सफल भएको हो। क्रोएशिया सन्