राप्रपा नेपाल र राप्रपाबीच एकीकरणको घोषणा

काठमाडौं–कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल र लोकेन्द्रबहादुर चन्दले नेतृत्व गरेको राप्रपाबीच एकीकरणको घोषणा गरिएको छ। सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी दुई पार्टीबीच एकीकरणको घोषणा गरिएको हो। संवैधानिक राजतन्त्र र हिन्दुराज्य हुनुपर्ने माग राख्दै आएको राप्रपा नेपाल र गणतन्त्र र धर्मनिरपेक्षतालाई स्वीकार गरेको राप्रपाबीच यही वर्षभित्र एकीकरण गरिसक्ने सहमति भएको हो। दुवै दलको साउन दोस्रो

जङ्गलमै फसेका गोठालालाई खाद्यान्न र कपडा

ताप्लेजुङ, २६ असार । ताप्लेजुङको लेलेपस्थित घुन्सा खोलामाथिको पुल बाढीले बगाएपछि जङ्गलमा नै फसेका गोठालालाई केही दिन पुग्ने खाद्यान्न र लत्ताकपडा पु¥याइएको छ । बिहीबार बिहान आएको बाढीले पुल बगाएर घर फर्कने अवस्थामा नरहेका उनीहरुलाई केही दिनका लागि पुग्ने गरी खाद्यान्नलगायतका सामग्री घुन्साका स्थानीयवासीले पु¥याएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । केही दिनअघि चौँरी

यसरी पुनर्संरचना हुँदै छ स्थानीय तह

सरकारले मंसिरभित्र स्थानीय तहको निर्वाचन गर्ने कार्यतालिका बनाएको छ । संविधानअनुसार भदौभित्र स्थानीय तहको सीमांकन गर्न आयोगलाई जिम्मा दिइएको छ । गाउँ, नगर तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले तोकिएकै समयभित्र सीमांकन गर्ने गरी काम गरिरहेको छ । सीमांकन सकेपछि विद्यमान स्थानीय निकायअन्तर्गतका जिविस, नगरपालिका र गाविसको संरचना विघटन हुनेछ

सेनाका जहाज व्यापारिक उडानमा

नेपाली सेनाले आफूसँग भएको सैनिक जहाजबाट शुल्क लिएर व्यापारिक चार्टर उडान भर्ने भएको छ। रक्षा मन्त्रालयले नेपाली सैनिक विमान चार्टर उडान विकास समिति गठन आदेश (२०७३) जारी गरेपछि सेनाले व्यापारिक प्रायोजनमा समेत आफ्नो जहाजबाट चार्टन उडान गर्ने भएको खबर आजको अन्नपूर्णमा शम्भु कट्टेलले लेखेका छन्। रक्षा मन्त्रालयले जारी गरेको गठन आदेश राजपत्रमा प्रकाशित भएपछि नेपाली

किसानलाई महंगो मोबाइल र सिम उपहार

सरकारले आगामी साउनदेखि किसानलाई महँगो खालको स्मार्ट मोबाइल फोन सेट र सिम निः शुल्क उपलव्ध गराउने भएको छ। यसका लागि तयारी अन्तिम चरणमा पुगेको छ। किसानलाई प्रविधि मैत्री बनाउन गत चैतदेखि नै मोबाइल र सिम वितरणको योजना बनाइएको भए पनि प्रक्रियागत ढिलाइका कारण साउनदेखि मात्र कार्यान्वयनमा आउने खबर आजको अन्नपूर्णमा छापिएको छ। सरकारले यस्तो मोबाइल