दार्चुलामा भूकम्पकाे धक्का

१ कात्तिक, बैतडी । दार्चुलामा आज बिहान ६ बजेर १६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थ दाहालका अनुसार दार्चुला सदरमुकामबाट ४३ किलोमिटर उत्तर पश्चिम भारतमा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले भूकम्पले क्षति पुर्यायो भन्ने अहिलेसम्म

नेपालमा ३१ देशका लागुऔषध कारोबारी

१ कात्तिक, काठमाडौं । नेपालमा लागुऔषध अपराधमा अधिकतम १५ वर्षसम्म जेल सजाय र पाँच लाखसम्म जरिवानाको कानुनी प्रावधान छ । जब कि विश्वका धेरै देशमा लागुऔषध कारोबारीलाई मृत्युदण्डसम्मको सजाय छ । कम सजाय भएकाले धेरै विदेशी कारोबारीले नेपाललाई ट्रान्जिट बनाउने गरेका हुन् । सजाय कम हुनु पनि नेपाल ट्रान्जिट हुनुको एउटा कारण भएको प्रहरीको लागुऔषध

दीपज्योतीको २२ औं साधारण सभा

दीपज्योती समाज सुधार संघको २२ औं साधारण सभा सम्पन्न भएको छ । सांसद पार्वत गुरुङले उद्घाटन गरेको कार्यक्रममा संघकी उपाध्यक्ष निर्मला शिवाकोटीले वार्षिक प्रतिवेदन प्रस्तुत गरिन । साधारण सभाको अवसरमा दीपज्योती दुई दशक नामक पुस्तक समेत विमोचन भएको छ । सुन्द्रावती वडा नं. २ बाट २१ वर्ष अघि सुरु गरेको दीपज्योतीको भवन निर्माणका लागि पिताम्बर

अस्थायी शिक्षक ब्यवस्थापन : मान्छे हेरेर स्थायी गर्ने दाउ !

काठमाडौं – शिक्षा मन्त्रालय र विभागका कर्मचारीहरुका आसेपासे र नजिकका शिक्षकहरुलाई मात्र स्थायी गर्न लागेको भन्दै अस्थायी शिक्षकहरु आक्रोशित भएका छन् । अस्थायी शिक्षकहरुको साझा संगठनको रुपमा रहेको अस्थायी शिक्षक संघर्ष समितिका अध्यक्ष निरेन्द्र कुँवरले शिक्षा विभाग र मन्त्रालयका मान्छेहरु आफ्नालाई स्थायी गर्ने दाउमा लागेको आरोप लगाएका छन् । ‘मन्त्रालय र विभागका मान्छेले जो जो

नाम्दू बुुस्तीमा ट्रक पल्टिदाँ ६ घाइते

नाम्दूमा शनिबार दिउँसो ट्रक पल्टिदा ६ जना घाइते भएका छन् । चरिकोटबाट सामान बोकेर जिरीतर्फ जाँदै गरेको बा४ख १४७८ ट्रक नाम्दू २ बुस्ती मोडमा पल्टिदाँ ट्रकमा यात्रारत ६ जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारका अनुसार घाइते हुनेमा काब्रे ७ की निर्मला खतिवडा, नाम्दू २ की कुमारी तमाङ र

दोलखामा परम्परागत रुपमा मनाइँदै आएको खड्ग जात्रा सम्पन्न

दोलखा, कात्तिक/पौराणिक तथा ऐतिहासिक सहर दोलखामा परम्परागत रुपमा मनाइँदै आएको खड्ग जात्रा सम्पन्न भएको छ । परम्परागत रुपमा देखाइँदै आएको खड्ग जात्रा बडा दशैँको टीकाको भोलिपल्ट सेतो दौरा, सेतो जामा र सेतै फेटा पहिरी जमाराको माला लगाई, खड्ग हातमा लिएर बजारको विभिन्न भागमा युद्धको शैलीमा नाच्दै मनाइन्छ । दोलखा बजारको विभिन्न टोल तथा चोकहरुमा युद्धको

तास खेल्ने खेलाउने पक्राउ

दोलखा, असोज २२/सुनखानी गाविस ४ बाट तास खेल्ने खेलाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार तास खेल्ने खेलाउनेबाट ८५ हजार २ सय ५० सहित उनीहरुलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय सिँगटीले हिजो राति करिब ९ बजे तास खेलिरहेका लामीडाँडा ५ का कृष्णबहादुर बुढाथोकी, सुनखानी ४ का भीमबहादुर

चरिकोट अस्पतालका सेवा २ हप्तापछि सुचारु

साँढे २ वर्षे बालकको मृत्युपछि उत्पन्न परिस्थितिपछि अबरुद्ध भएको प्रस्तावित चरिकोट अस्पताल (प्राथमिक स्वास्थ्य केन्द्र)को २ हप्तापछि सेवा भएको छ । अस्पताल शुक्रबारदेखि ओपीडी सहितको सेवा नियमित भएको हो । व्यवस्थापन पक्ष, स्थानीय प्रशासन र दोलखाका नागरिक समाज पत्रकारहरु छलफलपछि अस्पतालका ओपीडी सेवा पनि सुचारु भएको हो । स्थानीय प्रशासनले अस्पतालमा स्वास्थ्यकर्मीको सुरक्षाको लागि पूर्ण

दाेलखामा प्रहरी दिवस मनाइयो

दोलखा, असोज १९/जिल्ला प्रहरी कार्यालय दोलखाले ६१ औँ प्रहरी दिवस मनाएको छ । दिवस कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठले अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीको अग्रणी भूमिका रहेको बताए । कार्यक्रमका विशेष अतिथि प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले अपराध नियन्त्रणमा प्रहरीलाई सबैले सहयोग गर्नुपर्ने बताए । उनले समयसापेक्ष रुपमा प्रहरी

माओवादीमा पुनः विवाद, नाम्गेललाई कारबाही गर्दै जगतमान सह संयोजक भएको घोषणा

माओवादी घटकहरु बीचको एकतापछि पनि नेताहरु बीच मन मिल्न सकेको छैन । नेकपा (क्रान्तिकारी माओवादी) बादल समूह र पूर्व एकीकृत माओवादी बीच जिल्लास्तरमा एकता हुन नसकिरहेका बेला पूर्व क्रातिकारी माओवादी भित्रै एकले अर्कालाई कारबाही गरेको घोषणा गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी) बादल समूहले यस अघि नाम्गेल मोक्तान नेतृत्वको पार्टीलाई भंग गरी जगतमान थामीको नेतृत्वमा