यसरी फलाउनुहोस् एउटै रुखमा ४० वटा फल

 अावाज स‌‌वाददाता     ७ असार २०७३, मंगलवार

काठमाडौं । एउटै रुखमा ४० वटा फल फलेको देख्नुभएको छ ? पक्कै पनि देख्नुभएको छैन होला । तर एउटा यस्तो रुख पनि छ जसमा ४० फल फल्दछन् । यस्तो कसरी संभव भयो त ?
भिजुअल आर्टका अमेरिकी प्रोफेसर साम भान एकेनले एउटा यस्तो रुख बनाएका छन् जसमा विभिन्न प्रकारका ४० वटा फलफूल लाग्ने गर्दछन् । पैयु, आरुवखडा, बयर तथा नेक्टराइन जस्ता फल लाग्ने यो रुखको नाम ‘ट्रि अफ फोर्टी’ राखिएको छ ।

सान भान एकेन सन् २००८ देखि नै यो नयाँ परीक्षणका लागे

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।