Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

शिक्षण सिकाइमा नयाँ प्रविधि भित्र्याउँदै दोलखा (भिडियोसहित)

२१ कार्तिक २०७४, मंगलवार १८:१४

दोलखा, कात्तिक २१

शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन र अङ्ग्रेजी भाषा सिकाइलाई सहज बनाउन दोलखामा नवीन प्रविधि भित्र्याउन थालिएको छ ।
‘टकिङ टिचर’ नाम दिइएको सो प्याकेज प्रविधिले खासगरी अङ््रेजी भाषा सिकाउन र जीवनोपयोगी अभिव्यक्तिहरु सिकाउन मद्दत गर्नेछ । ‘क्रियटिभ एजुटेन्मेन्ट वल्र्ड’ नामक संस्थाले दोलखाका सामुदायिक विद्यालयहरुमा सो प्रविधि भित्र्याउन लागेको हो ।
सो प्रविधिअनुसार शिक्षण सिकाइ क्रियाकलापका लागि विषेश सुरक्षा प्रविधि प्रयोग गरिएका पाठ्पुस्तकहरु हुन्छन् । ती पाठ्यपुस्तक पढ्नका लागि ‘टकिङ पेन’ नाम दिइएको चरो आकारको कलम हुन्छ । सो कलमले पुस्तकको अक्षर, चित्र आदिमा छोएपछि सोही अनुसार कलमले उच्चारण गर्छ र चित्र आदिको अवधारणा दिन्छ ।
सो नयाँ प्रविधिका बारेमा आज कुटीडाँडा मावि मकैबारीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ‘क्रियटिभ एजुटेन्मेन्ट वल्र्ड’ सर्वकल्याण कँडेलले सामुदायिक विद्यालयहरुका बालबालिकाहरुको अङ्ग्रेजी सुधार गर्न र सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन यो प्रविधि उपयोगी भएकोले अभियानको रुपमा दोलखामा ल्याइएको बताए ।
यो नयाँ प्रविधिका अभियन्ता एवं अल्फाबेट बुक्सका कार्यकारी अध्यक्ष एलपी शर्मा भेटवालले सो प्रविधिबाट बालबालिकाहरुले सहजै अङ्ग्रेजी सिक्न सक्ने, विषयवस्तुको अवधारणा सहजै पाउने र छिटै उनीहरुको व्यवहार परिवर्तनमा सघाउ पुग्ने भएकोले प्रविधि उपयोगी भएको बताए ।
हाल प्राथमिक तहलाई हेरेर तयार पारिएको प्याकेजमा विभिन्न विधाका १८ वटा पुस्तकहरु हुनेछन् । ३२ अङ्ग्रेजी र १८ नेपाली गरी ५० वटा ‘राइम्स’, २९ अङ्ग्रेजी र २१ नेपाली कथाहरु रहेका छन् । नेपालका विभिन्न १० भाषामा पाठ्यपुस्तक तयार गरिनेछ । संस्थाले विद्यार्थीहरुलाई पाठ्पुस्तकका साथै अतिरिक्त अभ्यास पुस्तिका पनि उपलव्ध गराउने छ र उनीहरुले गरेको अभ्यासका आधारमा प्रमाणिकरणसमेत गर्नेछ ।
संस्थाले सामुदायिक विद्यालयलाई १२ हजार रुपैयाँमा ‘टकिङ टिचर’ नाम पाठ्यपुस्तक र ‘टकिङ पेन’ नामक विशेष कलमको प्याकेज उपलव्ध गराउने छ । यो नयाँ प्रविधि प्याकेज लागू भएका विद्यालयबाट प्रति विद्यार्थी एक हजार रुपैयाँ व्यवस्थापन शुल्क लाग्नेछ । तर दोस्रो वर्षबाट शुल्क २५ वा ५० प्रतिशतले घट्ने जिकिर संस्थाका सर्वकल्याण कँडेलले गरे ।
कुटीडाँडा मावि कमैबारीका प्रधानाध्यापक शंकरलाल श्रेष्ठले नयाँ प्रविधि प्याकेज अत्यन्त उपयोगी र विद्यार्थीमैत्री भएको उल्लेख गर्दै बालबालिकाहरुलाई प्रत्यक्ष शुल्क लगाउने कुरालाई पुनर्विचार गर्न आग्रह गरे ।
यही मंसिर महिनासम्म पाठ्यपुस्तक तथा प्याकेज तयार हुने र पुस महिनाबाट विद्यालयहरुमा लागू गर्न सकिने बताइएको छ ।

यसअघि दोलखाको वैतेश्वर गाउँपालिकाको मैनापोखरीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भैसकेको र जिरी नगरपालिका र मेलुङ गाउँपालिकामा पनि यसैपटक अभिमुखीकरण गरिने आयोजकले बताएका छन् ।

नयाँ शिक्षण पद्दतिको भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।




19 thoughts on “शिक्षण सिकाइमा नयाँ प्रविधि भित्र्याउँदै दोलखा (भिडियोसहित)

  1. additional reading

    I just want to say I’m all new to blogging and site-building and absolutely liked your page. Very likely I’m planning to bookmark your blog post . You surely come with impressive well written articles. Kudos for revealing your web-site.

    Reply
  2. www.crammonduk.com

    Whats up very cool blog!! Man .. Beautiful .. Wonderful .. I’ll bookmark your blog and take the feeds additionally¡KI’m happy to find so many useful information here within the put up, we’d like develop more strategies on this regard, thanks for sharing. . . . . .

    Reply
  3. Fashion

    I got what you intend, regards for putting up.Woh I am glad to find this website through google. “Food is the most primitive form of comfort.” by Sheila Graham.

    Reply
  4. nationstar mortgage

    Nice post. I was checking constantly this blog and I am impressed! Extremely helpful info specifically the last part 🙂 I care for such info much. I was looking for this particular info for a long time. Thank you and good luck.

    Reply
  5. games for kids

    I haven¡¦t checked in here for a while since I thought it was getting boring, but the last few posts are good quality so I guess I¡¦ll add you back to my daily bloglist. You deserve it my friend 🙂

    Reply
  6. News

    Heya i am for the first time here. I found this board and I find It truly useful & it helped me out much. I hope to give something back and aid others like you helped me.

    Reply
  7. Fashion

    I have not checked in here for some time as I thought it was getting boring, but the last several posts are good quality so I guess I will add you back to my daily bloglist. You deserve it my friend 🙂

    Reply
  8. Home Improvement

    I got what you intend, appreciate it for posting .Woh I am thankful to find this website through google. “You must pray that the way be long, full of adventures and experiences.” by Constantine Peter Cavafy.

    Reply
  9. News

    Thank you for the good writeup. It in fact was a amusement account it. Look advanced to more added agreeable from you! By the way, how can we communicate?

    Reply
  10. travel advisor

    I just could not go away your web site prior to suggesting that I extremely enjoyed the standard info a person provide for your guests? Is gonna be again often in order to check out new posts

    Reply

Leave a Reply

Your email address will not be published.