मन्त्रिपरिषद् बैठकका यस्ता छन् आजका निर्णय

 अावाज स‌‌वाददाता     २८ पुष २०७४, शुक्रबार

 

-न्याय सेवाको विशिष्ठ श्रेणीमा महेन्द्रनाथ उपाध्यायलाई बढुवा गर्ने।

-२०७५ को राष्ट्रिय आर्थिक गणना आदेश सूची बैसाख १ मा जारी गर्ने।

-विश्व बैंकबाट ८ अर्ब ऋण स्वीकार गर्ने।

-धनकुटाको छिन्ताङमा २०३६ सालमा मारिएका  १६ जनालाई सहिद घोषणा गर्ने।

-उपरथि गौरव तन्डुललाई रथीमा बढुवा गरी युएन मिसन कमान्डरको प्रतिस्पर्धाका लागि पठाउने।

-सरकारको पुनरावदेन समितिमा हेमराज पन्तलाई पठाउने।

-प्राविधिक सहायक रथीमा गजेन्द्रराज शर्मालाई बढुवा गर्ने।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।