स्पेन र पोर्चुगल बराबरी, रोनाल्डोको ह्याट्रिक

 अावाज स‌‌वाददाता     २ असार २०७५, शनिबार

२०१८ फिफा विश्वकपको समूह ‘बी’ को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्। रोमाञ्चक खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे। स्पेनका डिएगो कोस्टाले २ गोल गर्दा नाचोले १ गोल गर्न सफल भए। 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।