नख्खुमा बम विस्फोट, ३ जना घाइते

 राजन शिवाकोटी     १० फाल्गुन २०७५, शुक्रबार

फाल्गुन १०, २०७५
काठमाडौं– ललितपुरको नख्खुमा बम बिस्फोट हुँदा ३ जना घाइते भएका छन्् ।
नख्खुस्थित एनसेल कार्यालयको गेटमा बम बिस्फोट भएको हो ।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बिस्फोटबाट घाइते भएकाको जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीयका अनुसार एनसेल टावर नजिकका घरहरुको झ््यालका सिसा फुटेको जनाएका छन्् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।