Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

 नेकपा (माले)को चुनावी अभियान कहाँ पुग्यो ? आज ७ गते, भोलीबाट मौन अवधि सुरु हुन्छ । हाम्रो प्रचारात्मक चुनावी अभियान पनि आजैबाट सकिन्छ  । वाम भनिएको गठबन्धनको स्थिति उनीहरूले बुझे भन्दा धेरै कमजोर र प्रतिकूल छ । गठबन्धनमा ‘एक जना ठिक्क, दुई जना भयो कि दिक्क, तीन जना हुना साथा तानातान र चार जना […]
८ मंसिर २०७४, शुक्रबार १५:२४
सत्ताधारी वर्ग कहिल्यै वामपन्थी हुँदैन । सत्ताको स्पष्ट चरित्र हुन्छ, त्यो कि त यथास्थितिवादी प्रतिक्रियावादी हुन्छ, कि त क्रान्तिकारी हुन्छ । वामपन्थ भनेको कुनै सिद्धान्त हैन । वामपन्थ भनेको सत्ता र सत्ताधारी वर्गसँग प्रगतिशील प्रतिपक्षीयताको अवस्था हो ।सत्ताधारी वर्ग कहिल्यै वामपन्थी हुँदैन । सत्ताको स्पष्ट चरित्र हुन्छ, त्यो कि त यथास्थितिवादी...
२६ कार्तिक २०७४, आईतवार १४:१६
  राजनबहादुर शिवाकोटी उपमेयर पदका उम्मेद्वार भीमेश्वर नगरपालिका तपाईले भीमेश्वर नगरपालिकाको उपमेयरमा उम्मेद्वारी दिनु भएको छ, तपाईको उम्मेद्वारी केका लागि हो ? सम्वृद्ध भीमेश्वर नगरपालिका निर्माणका लागि । सनातन हिन्दु धार्मिक नगर निर्माण गर्नका लागि । सम्वृद्ध भीमेश्वर कसरी बन्छ ? खासगरी नगर भीत्र रहेका जल, जमिन, जंगल, पर्यटकीय स्थान, उद्योग, फिल्मसिटी...
२४ बैशाख २०७४, आईतवार १७:५२
२०७२ को विनासकारी भूकम्पले १४ जिल्लामा ठुलो क्षति पुगेपछि अहिले पुनःनिर्माणको चटोरो छ । तर यतिबेला सेवाग्राहीले निर्माण सामग्री सहजै पाउन त सकेको छैनन् नै पाएका सामग्री पनि एकातिर गुणस्तर कमी भएको गुनासो आएको छ भने अर्कोतिर चर्को मूल्य तिर्न उनीहरु बाध्य छन् । प्रस्तुत छ निर्माण सामग्रीको गुणस्तरबारेमा नापतौल तथा गुणस्तर विभागका निर्देशक विश्वबाबु
६ चैत्र २०७३, आईतवार ०७:४५
‘ग्रामिणभेगमा गरिबले धेरै दुःख गरेर बजार क्षेत्रमा सानो जग्गा खरिद गरेको हुन्छ । थोरै जग्गामा भूकम्प प्रतिरोधात्मक घर बनाउँदा पनि पास गर्न नमिल्ने खालको मापदण्ड छ । यस्ता धेरै मापदण्ड वास्तविक पीडित तथा व्यवहारिकता नबुझिकन सिंहदरबारबाट मात्र बनाइएका छन् । कागजपत्रलाई मात्र आधार मानेर मापदण्ड बनाइँदा फिल्डमा काम गर्न समस्या भइरहेको छ ।’ ‘अर्को...
२४ फाल्गुन २०७३, मंगलवार ०९:५३
 फेकोफनको केन्द्रीय वैठक दोलखामा सम्पन्न गर्नुभयो यो बैठकले महत्वपूर्ण निर्णय केके ग¥यो ? फेकोफनको आठौँ केन्द्रीय वैठकले नयाँ संविधान जारी भएपछि संविधान कार्यान्वयनका लागि २०७४ माघ ८ सम्म तीनै तहको निर्वाचन गर्न सरकारलाई आग्रह गर्न, राजनैतिक पार्टीका घोषणा पत्रमा स्थानीय तह, प्रदेश र संघीय तहमा प्राकृतिक स्रोतलाई पनि समाबेश गर्न आग्रह गरिएको छ ।...
११ फाल्गुन २०७३, बुधबार १७:५९
विनासकारी भूकम्पले नेपालका विभिन्न जिल्लाका जनता झैँ दोलखाबासी घरवार विहीन भएको डेढ वर्ष नाघेको छ । भूकम्पपछिको दोस्रो वर्षको जाडो छिप्पिँदै जाँदा पीडितहरु विभिन्न समस्यामा पर्दै गएका छन् । ८५ हजार बढी भूकम्प पीडितहरुको सूचि दर्ता भएकोमा ५१,९३४ लाभग्राही प्रमाणीकरण भएका छन् । तीमध्ये ४६,७७५ ले अनुदान सम्झौता गरी ४५,७४० ले रकमसमेत प्राप्त गरिसकेका छन्...
२ पुष २०७३, शनिबार ०७:४६
माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणाधीन जलविद्युत् आयोजनाहरु मध्ये मुलुककै सबैभन्दा ठूलो हो । आयोजनाको कुल जडित क्षमता ४५६ मेगावाट रहेको छ । यो स्वदेशी लगानीमा निर्माणाधीन आयोजना हो । यसबाट वार्षिक २ अर्ब ४५ करोड युनिट विद्युत् उत्पादन हुने अनुमान छ । यो क्षमता अहिले विद्युत् प्राधिकरणको जडित क्षमताको आधाभन्दा बढी हो । नियमित गतिमा […]
१७ मंसिर २०७३, शुक्रबार १७:४४
२०५७ सालदेखि नेपाल विद्यार्थी संघबाट काँग्रेस राजनीति सुरु गरेका दावा शेर्पा ताराबहादुर कोइराला नेपाली काँग्रेस दोलखाको सभापति हुँदा पार्टीको आमन्त्रित जिल्ला कार्यसमिति सदस्य बन्नु भयो । पदमा नभए तापनि तरुण दल, नेवि संघ र पार्टीको हरेक कार्यक्रममा सक्रियतापूर्वक काम गरिरहेका छन् । १३ वर्ष पछि हुन लागेको तरुण दल देलखाको अधिवेशनमा शेर्पाले पनि आफूलाई...
२ भाद्र २०७३, बिहीबार १६:०९
तरुण दल दाेलखाका अध्यक्षका उम्मेद्वार कुमार अधिकारी (आरबी) सँगकाे कुराकानी २०४९ सालमा दुर्गा मावि मागादेउरालीको नेविसंघ इकाई सभापतिको भूमिकाबाट राजनीति सुरु गरेका कुमार अधिकारी २०५८ सालमा नेपाल तरुण दल दोलखाको जिल्ला कार्य समिति सदस्य हुँदै हाल उपाध्यक्षको भूमिकामा छन् । अधिकारीले तरुण दल मार्फत गाउँगाउँमा विद्यालयलाई कम्प्युटर वितरण, युवाहरुलाई...
२ भाद्र २०७३, बिहीबार ११:०९