Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

३ फागुन, काठमाडौं । नेपाललाई ७ रनले हराउँदै यूएईले विश्व क्रिकेट लिग डिभिजन टूको उपाधि जितेको छ । नेपाल उपविजेतामा सिमित भएको छ । २७८ रनको लक्ष्य पछ्याएको नेपालका कप्तान पारस खड्काले शतक पुरा गरेपनि पर्याप्त भएन । नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा पारसले तीन छक्का […]
३ फाल्गुन २०७४, बिहीबार २१:१८
नेपाल पुलिस क्लबले १६ औं आहा-रारा गोल्ड कपको उपाधि जितेको छ। आज पोखरा रंगशालमा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले थ्रीस्टारलाई १–० गोलले पराजित गर्दै उपाधि रक्षा गरेको हो। यससँगै पुलिसले पाँचौं पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ। निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयको १० ‌औं मिनेटमा […]
२१ माघ २०७४, आईतवार ०९:३५
नेपाली राष्ट्रिय टिमका १७ वर्षीय स्टार लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली डेयरडेभिल्सबाट खेल्ने भएका छन् । बेस सेल्स (आधारभूत मूल्य) २० लाख भारुमा दिल्लीले बोली लगाएपछि सन्दीप आइपिएलमा आबद्ध हुने पहिलो नेपाली बनेका छन् । पाँच सय ७८ जना सम्मिलित सूचीमा सन्दीप २७८औँ स्थानमा थिए । तर, विश्वका चर्चित खेलाडी ‘अनसोल्ड’ रहेको...
१६ माघ २०७४, मंगलवार १०:२२
आगामी अप्रिलमा हुने इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताका लागि शनिबार सार्वजनिक गरिएको अक्सन (बोलकबोल) सूचीमा नेपालका युवा बलर सन्दीप लामिछाने परेका छन्। शनिबार सार्वजनिक गरिएको ५ सय ७८ जनाको सूचीमा सन्दीप पनि परेका हुन्। सूचीमा ३ सय ६० जना भारतीय खेलाडी छन्। आइपिएल अक्सनको सूचीमा परेका खेलाडीहरुको अक्सन आगामी जनवरी २७ र २८ मा […]
७ माघ २०७४, आईतवार ०९:३६
आगामी महिना नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिताका लागि खेल तालिका सार्वजिनक गरिएको छ। नामिबिया क्रिकेटले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो। जसअनुसार नेपालले पहिलो खेल आयोजक नामिबियासँग माघ २५ गते खेल्नेछ। डिभिजन–२ प्रतियोगिता आगामी फेब्रुअरी ६ देखि १६ सम्म हुँदैछ। डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा...
७ माघ २०७४, आईतवार ०९:२९
ब्राजिलियन विश्वकप विजेता रोनाल्डिन्होले फुटबलबाट सन्यास लिएका छन् । ३७ वर्षीय रोनाल्डिन्हो २००२ मा ब्राजिलको विश्वकप टोलीमा थिए । २००५ मा बालोन डि’ओर जितेका उनले २००६ मा बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि उचाले । रोनाल्डिन्होले ब्रजिलमा ग्रेमियोबाट आफ्नो करियर सुरु गरेका थिए । २००१ मा पेरिस सेन्ट जर्मेन गए । २००३ मा बार्सिलोना गएका उनले त्यहाँ...
३ माघ २०७४, बुधबार १०:१८
अखिल नेपाल फुटबल संघ दोलखाको चौथो जिल्ला अधिबेसनले गोबिन्द श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिति निर्विरोध निर्वाचित गरको छ । १३ जना कार्यसमिती रहेको संघको उपाध्यक्षहरुमा राजेश थापा, बलराम जिरेल र जय बहादुर श्रेष्ठ निर्वाचित भएका छन् । महिला सदस्यमा शान्ति कार्की र खुल्ला सदस्यहरु तर्फ बाबुकाजी बस्नेत, निला कुमार श्रेष्ठ, यम बहादुर थामी, पवन खड्का,शंकर...
३० पुष २०७४, आईतवार ०९:११
दोलखा, २५ असोज दोलखामा आजेदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगितालाई माउण्ट गौरीशंकर अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता नाम राखिएको छ । सो प्रतियोगिता दोलखामा भएको चौथो प्रतियोगिता हो । दोलखा बुद्धिचाल संघ र नेपाल चेस क्लबको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा इटाली, भारत, अमेरिका, बंगलादेश लगायतका देशका १०७...
२५ आश्विन २०७४, बुधबार १६:२७
दोलखा, ७ असोज दोलखामा आउँदो असोज २४ गतेदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगितालाई माउण्ट गौरीशंकर अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिता नाम राखिएको छ । सो प्रतियोगिता दोलखामा हुन लागेको चौथो प्रतियोगिता हो । दोलखा बुद्धिचाल संघ र नेपाल चेस क्लबको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा इटाली, भारत, अमेरिका, बंगलादेश...
७ आश्विन २०७४, शनिबार ०८:४०
१७ चैत, काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताबाट बाहिरिइसकेका नेपालले अन्तिम खेलमा हङकङलाई ७ विकेटले हराएको छ । हङकङले दिएको २१५ रनको लक्ष्य नेपालले ४४.२ ओभरमा मात्र ३ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि शरद भेषावकर र दिपेन्द्र सिंह ऐरीले चौथो विकेटका लागि शतकीय साझेदारी गर्दै ५ ओभर ४ बल […]
१७ चैत्र २०७३, बिहीबार १६:०४