Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

 प्रतीक प्रधान  ‘अगेनो द हेस्टिया’ भन्ने झम्सीखेलको एउटा रेस्टुराँमा एक जना डच पियानो वादकको लाइभ सोमा पुगेको थिएँ । मित्र दिपक सापकोटाले सोधे — “अस्ट्रेलियामा बस्ने दिपक खड्कालाई चिन्नुहुन्छ?” चिनेको त थिइन तर आफू सिडनीजाँदा पत्रकार हेमन्त काफ्लेले भेट्नका लागि फोनमा कुरा गराएको सम्झना ताजा भयो । त्यसबेला कुनै कारणवश हाम्रो भेट हुनसकेको थिएन । […]
१२ भाद्र २०७४, सोमबार १६:१६
काठमाडौं । प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन क्षेत्र निर्धाण गर्न गठन भएको आयोगले प्रतिनिधि सभाको निर्वाचन क्षेत्रको संख्या लगभग टुंगो लगाएको छ । आयोगले जनसंख्या र भूगोलका आधारमा पहिले कायम २४० निर्वाचन क्षेत्रलाई नयाँ संविधानको व्यवस्था अनुसार एक सय ६५ निर्वाचन क्षेत्र निर्धारण गरेको हो । आयोगले संख्या लगभग टुंगो लगाएको छ । आयोगका एक […]
२७ श्रावण २०७४, शुक्रबार १२:२९
भनिन्छ, सपनाले भावी दिनको संकेत गर्छ । धर्मशास्त्रहरुमा विश्वास गर्ने हो भने, कतिपय सपना त्यस्तो समयमा देखिन्छ, जुनबेला हाम्रो आत्मा र मस्तिष्क भगवानको समिपमा पुगेको हुन्छ । यस्तो बेला देखिने सपनाहरु जस्ताकोतस्तै मिल्छन् । वैज्ञानिकहरु पनि सपनाले कुनै न कुनै कुराको संकेत गर्ने कुरासँग सहमत छन् । वैज्ञानिकहरुले सपनालाई अवचेतन मनको कल्पनाको रुपमा...
२८ जेष्ठ २०७४, आईतवार १५:५०
शब्द/तस्बिर: मन्दिरा बस्नेत दोलखा, पुस २१/कृष्णलक्ष्मी खत्री अहिले उमेरले ७३ भइन् । उनको घर भीमेश्वर नगरपालिका ८ माटी हो । अहिले भीनपा १ कृषिबजारमा बस्छिन् । उनी आफ्नै परिवारबाट पीडित महिला हुन् । खत्रीका अनुसार उनका छोराछोरी छैनन् । छोराछोरी नभएको भन्दै पति कृष्णबहादुरले दोस्रो विहे गरे । बिहे गरेको ३६ बर्षपछि पतिको मृत्यु भयो […]
२१ पुष २०७३, बिहीबार १५:२२
  आर. के. विशेषत समाजवादी साहित्यमा विशेष अभिरुचि राख्नुहुने कथाकार ढुंगेल समाजका तिता र यथार्थ विषयवस्तुहरुलाइ आफ्ना लेख रचनामा उतार गर्नमा पोख्त हुनुहुन्छ । नेपाली समाज, संस्कार र संस्कृतीलाइ नजिकवाट नियाल्दै त्यहि समाजको तितोसत्यलाइ कोट्याउदै समाजको भ्रम र यथार्थलाइ आफ्ना लेखरचनाहरुमा लिपिवद्ध गर्ने एवं समाज रुपान्तरणको वाटोमा लागिरहने कथाकारले...
२३ मंसिर २०७३, बिहीबार १६:५४
१०. जोसेफ इस्ट्राडा (फिलिपिन्सका पुर्व राष्ट्रपति) फिल्मी करिअरमा सफलता नमिलेपछि राजनीतिमा लागेका थिए जोसेफ इस्ट्राडा । भुमीहिन जनताहरुको बारेमा वकालत गरी आफ्नो चुनावी क्याम्पिन अगाडि बढाएका उनलाई जनताले देशको पक्षमा काम गर्ने नेता ठानेर राष्ट्रपतिमा विजय गराए । तर, इस्ट्राडाले जनताको त्यो विश्वासलाई देशको पक्षमा होइन, व्यक्तिगत उन्नतिमा उपयोग गरे ।...
२९ आश्विन २०७३, शनिबार १४:१०
३१ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वका लागि शेरबहादुर देउवा र गगन थापा-प्रदिप पौडेल समूहले संयुक्त प्यानल घोषणा गरेका छन् । रामचन्द्र पौडेल समूहको विरोधका कारण मनोनयन दर्ता प्रक्रिया लम्बिएको छ । र, साँझ ६ बजेसम्म समय तोकिएको छ । साथै सहमतिको प्रयास चलिरहेको छ । यसबीचमा देउवा र गगन-प्रदिप समूहले संयुक्त प्यानलको […]
३१ श्रावण २०७३, सोमबार १५:३९
सागसब्जीमा बेथे ‘चौलाई’ (एक प्रकारको तरकारी )को छुट्टै स्थान छ । दुनियाँभरका मानिस यसको उपयोग तरकारी र खानाका रुपमा स्वास्थ्य लाभका रुपमा गर्छन् । यो अनेकौ औषधीय गुणहरुले भरिएको हुन्छ । बेथे(एक प्रकारको तरकारी) दुई किसिमका हुन्छ, एक सामान्य हरियो पात भएको र अर्काे रातो पात भएको हुन्छ । यसले खोकी लाग्ने समस्या र पित्तको […]
११ असार २०७३, शनिबार १७:४८
  समाजमा छोरा या छोरी नजन्मिएकै कारण कैयौ परिवारमा द्वन्द्व हुने गर्दछन् । यसकै कारण कयै महिलाले मानसिक र शारिरीक यातना भोगिरहेका घट्नाहरु छन् । कतिपय महिलाले यसैको कारण सौता त कतिपयले सम्बन्ध विच्छेद गर्नुपरेका घटनाहरु भेटिन्छन् । कोही भने सन्तान प्राप्तीका लागि भएभरका अस्पताल, बैद्य, मठ–मन्दिर र तीर्थस्थलमा पुगेर सास्ती बेहोरिरहनु भएको त छैन […]
८ असार २०७३, बुधबार १३:५४
‘दर्पणछाया’ धेरैले मन पराएको फिल्ममा पर्छ । नाम लिँदै कतिपयको मानसपटलमा दृष्टिविहीन बनेका उत्तम प्रधानदेखि दिलीप रायमाझी र निरुता सिंहबीचको त्रिकोणात्मक प्रेमकथा नाच्न थाल्छ । सोही फिल्मका निर्देशक तुलसी घिमिरे यति बेला ‘दर्पणछाया २’ का लागि भिडिरहेका छन् । तुलसीले राजधानीमा सोमबार नयाँ फिल्मको घोषणा गरे । ‘दर्पणछाया’ का तीन मुख्य कलाकार भने...
३ असार २०७३, शुक्रबार ११:२२