Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

दोलखा, २६ मंसिर दोलखाको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्षतर्फकोभन्दा समानुपातिकतर्फमा एमाले–काँग्रेस मतान्तर आधाभन्दा बढिले घटेको छ । प्रत्यक्ष तर्फ प्रतिनिधि सभामा ३० हजार बढीको मतान्तर भएको दोलखामा समानुपातिक तर्फ भने १४ हजारको मात्र मतान्तर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय चरिकोटको अनुसार...
२६ मंसिर २०७४, मंगलवार १३:०७
दोलखा, २४ मंसिर कालिञ्चोक गाउँपालिका वडा नं.१ बेगुम्पाकी बुधमाया थामी उमेरले ४५ पुगिन् । तर उनका अनुहार र ज्यान हेर्दा ६० वर्ष उमेरकी जस्ती देखिन्छिन् । ४५ को उमेरमा उनका ७ वटा छोराछोरी छन् । उनका छोराछोरी मध्ये ४ जना भारी बोकेरै ज्यान पाल्छन् । साना ३ वटा स्कुल जान्छन् । परिवार नियोजन गर्दा देउतार […]
२६ मंसिर २०७४, मंगलवार १२:४६
दोलखा, २२ मंसिर आजभोली विरामी पर्दा स्टेचरमा हालेर स्वास्थ्य संस्था लैजानु पर्छ भन्ने सबैमा चेतना बढेको छ । चतना वृद्धिसँगै स्टेचर बनाउने सीप पनि गाउँ गाउँमा विकास हुन थालेको छ । कालिञ्चोक गाउँपालिका वडा नं. ४ बञ्चरेकी प्रमिला विकले स्टेचर बनाउँन जान्दा छिमेकीको ज्यान बचेको छ । एक महिना अघि छिमेकी भतिज पर्ने १२ वर्षिय […]
२४ मंसिर २०७४, आईतवार १४:०७
दोलखामा ठूलो मतान्तरले बाम गठबन्धनका उमेदवारहरु बिजयी भएका छन् । एमालेका पार्वत गुरुङ निकटतम प्रतिद्धन्द्धी रुद्रबहादुर खड्लाई ३०१५३ मतले पछि पार्दै बिजयी भएका छन् । गुरुङले ५५९५४ मत ल्याएका छन् । त्यसैगरी एमालेका पशुपति चौलागाईं २३०३८ र  नेकपा माओवादी केन्द्रका  विशाल खड्का २८३५० मत ल्याई बिजयी भएका छन् ।  बाम गठबन्धनले मत परिणाम घाेषणापछि चरिकाेटमा...
२३ मंसिर २०७४, शनिबार १७:३१
दोलखा, मंसिर २२ दोलखामा गत मंसिर १० गते भएको निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार बाम गठबन्धनले फराकिलो अग्रता लिएको छ । प्रतिनिधिसभा र प्रदेश सभाको दुवै सिटमा बाम गठबन्धनले फराकिलो अग्रता लिएको हो । पछिल्लो मतपरिणा अनुसार प्रतिनिधिसभामा बामगठबन्धनका पार्वत गुरुङले ६६९५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रुद्रबहादुर खड्काले २७०८ मत प्राप्त...
२२ मंसिर २०७४, शुक्रबार ०६:३६
दोलखा, मंसिर २१ दोलखामा गत मंसिर १० गते भएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको प्रारम्भिक मत परिणाम प्राप्त भएको छ । सुरुवाती परिणामअनुसार बाम गठबन्धनले अग्रता लिएको छ । प्राप्त परिणामअनुसार प्रतिनिधिसभामा बाम गठबन्धनका उम्मेद्वार पार्वत गुरुङले ५५६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रुद्रबहादुर खड्काले १३५ मत प्राप्त गरेका छन् ।...
२१ मंसिर २०७४, बिहीबार २२:०३
दोलखा मंसिर २१ दोलखामा आज साँझबाट मतगणना कार्य सुरु भएको छ । साँझ करिब साँढे ७ बजेबाट मतगणना कार्य सुरु भएको हो । प्रतिनिधिसभा, प्रदेशसभा १ र प्रदेशसभा २ को छुट्टाछुट्टै नेपाली स्थानमा मतगणना सुरु भएको छ । प्रतिनिधिसभाको जिरी नगरपालिका १ श्यामाबाट, प्रदेश १ को गौरीशंकर २ जुँगुबाट र प्रदेश २ को विगु ६ […]
२१ मंसिर २०७४, बिहीबार २०:२३
दोलखा, १९ मंसिर नेपाल टेलिकमले मुलुकको दोलखाको डाँडाखर्कमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । डाँडाखर्कको टावर एक हप्ता अघिबाट सञ्चालनमा ल्याएको हो । त्यसैगरी टेलिकमले अति विकट मुस्ताङको स्याङबोचे भ्यु प्वाइन्टमा पनि टावर सञ्चालनमा ल्याएको छ । मुस्ताङ जिल्लाको जोमसोमदेखि करिब ४० किलोमिटर टाढा करिब ४ हजार मिटरको उचाईको दालोमे गाउँपालिका ३ मा स्याङबोचे...
१९ मंसिर २०७४, मंगलवार १५:३९
दोलखा, १७ मंसिर रौतहतका राजेश पटेल छ महिनादेखि तिब्बत सिमानामा कठ्ग्रीदो चिसोमा दैनिक १२ घण्टा सिमेन्ट र रडको काम गर्छन् । विहान झिस्सिेमै ढठ्ने र राती अबेरसम्म काम गर्नुपर्छ । उनको काम गर्ने ठाउँमा हिमालको चिसो र नदीकोको सिरेटो उत्तीकै आउँछ । मधेशको गर्मीमा बसेको मान्छे २ हजार मिटरको उचाइमा हिमालकै नजिकै काम गर्न उत्तिकै […]
१७ मंसिर २०७४, आईतवार १५:१४
दोलखा, १५ मंसिर विद्युत हब बनाउने महत्वकाँक्षी योजना सहित प्रस्ताव गरेको न्यू खिम्ती विद्युत सव–स्टेशन निर्माणको काम ४ वर्षपछि सुरु भएको छ । रामेछापको फुलासीमा निर्माण हुन लागेको सव स्टेशन स्थानीयले सहमति गरेर मुआब्जा बुझेपछि आयोजनाले गति लिएको हो । स्थानीयसँग सहमति लगत्तै मुआब्जा वितरण गरेर सव स्टेशन निर्माण समेत सुरु भएको छ । न्यू […]
१५ मंसिर २०७४, शुक्रबार १८:०९