Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

काठमाण्डौ: प्रधानमन्त्री शेरबहादुर देउवापय निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिएको छ । पेट्रोलियम पदार्थको कारोबार हिजोकै मूल्यमा हुने नेपाल आयल निगमले जानकारी दिएकाे छ । यसअघिकै मूल्यमा पेट्रोलियम पदार्थको कारोबार गर्न सम्बन्धित पक्षलाई आग्रह समेत गरिसकेकाे जानकारी दिइएकाे छ । उहाँले तत्काल मूल्यवृद्धि...
१६ कार्तिक २०७४, बिहीबार १२:५०
काठमाडौं – भूकम्प पिडितहरुले बन्दै गरेको घर धितो राखेर तीनलाख रुपैयाँ निब्र्याजी ऋण पाउने भएका छ्न । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले भूकम्प पिडितहरुको घर निर्माणका लागि सामुहिक जमानीमा ऋण उपलव्ध गराउने कार्यविधि २०७४ लाई संशोधन गर्दै बन्दै गरेको घर धितो राखेर पनि निब्र्याजी ऋण पाइने व्यवस्था लागू गरेको हो । सामुहिक जमानीमा निब्र्याजी ऋण दिने...
२४ आश्विन २०७४, मंगलवार ११:१३
जग्गा खरिद अनियमितता आरोपमा बर्खास्त भएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अनुसन्धान थालेको छ । जग्गा खरिदसम्बन्धी प्रारम्भिक अध्ययनमा खड्काको कैफियत देखिएपछि अख्तियारले यो विषयमालाई उच्च प्राथमिकतामा राखेर विशेष अनुसन्धान अघि बढाएको हो ।, यो खबर आजको नागरिकमा छ ।
४ आश्विन २०७४, बुधबार ०६:२०
जनकपुरधाम–सोमबार शान्तिपूर्ण रुपमा सम्पन्न भएको स्थानीय तह तेस्रो चरणको निर्वाचनको मतगणना जनकपुर उपमहानगरपालिकामा सुरु हुन बाँकी रहँदा पनि १७ वटा स्थानिय तहमा मतगणना सुरु भएको छ । निर्वाचन कार्यालयहरुबाट प्राप्त जानकारी अनुसार जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, शहिद नगरपालिका, नगराईन नगरपालिका, मिथिला...
३ आश्विन २०७४, मंगलवार १३:३९
काठमाडौं , २६ साउन । गृह मन्त्रालयले ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । काठमाडौंको प्रजिअमा केदारनाथ शर्मा आएका छन् । यसअघि काठमाडौंको प्रजिअ रहेका बालकृष्ण पन्थीलाई शिक्षा मन्त्रालयमा तानिएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा गृहमन्त्रालय सरुवा भएका छन् भने दोलखामा गृहमन्त्रालयबाट लक्ष्मण विक्रम थापा आएका छन् ।...
२६ श्रावण २०७४, बिहीबार १५:१३
२४ साउन, काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षामा फेल भएकालाई पनि सुविधा दिन अर्थमन्त्रालयले सहमति जनाएपछि शिक्षा ऐनमा नवौं संशोधनको गृहकार्य सुरु गरिएको छ । अब ऐन संशोधन गर्दा परीक्षामा असफल हुनेलाई सुविधामात्र होइन औषधोपचार पनि दिने व्यवस्था गरिँदैछ । यसअघि परीक्षामा फेल भएकालाई सुविधा दिन नसकिने जवाफ अर्थले शिक्षा मन्त्रालयलाई दिएको थियो । त्यसको...
२४ श्रावण २०७४, मंगलवार १०:५०
९ असार, काठमाडौं । जननिर्वाचित स्थानीय तहले आगामी असार २५ गते गाउँ वा नगरसभामा बजेट पेश गर्नुपर्ने भएको छ । तीन प्रदेशका जनप्रतिनिधि निर्वाचित भइसकेका छन् । थप तीनवटा प्रदेशले असार १४ गतेको चुनावपछि जनप्रतिनिधि पाउने छ । तर, प्रदेश नम्बर २ मा भने असोज २ गतेलाई निर्वाचन तय भएको छ । सरकारले जेठ १५ […]
९ असार २०७४, शुक्रबार १९:१९
१ असार, काठमाडौं । निर्वाचन आयोगले तीनवटा प्रदेशको चुनावको मनोनयन दर्ता यही असार ४ गते सारेको छ । आयोगले १, ५ र ७ नम्बर प्रदेशको उम्मेदवारी दर्ता यही असार ४ गते आइतबार गर्ने निर्णय गरेको हो । यसअघि भोलि शुक्रबारदेखि मनोनयन दर्ता गर्ने कार्यतालिका थियो । तर, सरकारको आग्रहअनुसार मनोनयन दर्ताको मिति दुई दिन पछि […]
१ असार २०७४, बिहीबार २०:०८
१ असार, काठमाडौं । सरकारले निर्वाचन आयोगको असहमतिका बीच प्रदेश नम्बर २ को चुनाव सार्दै आगामी असोज २ गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेश नम्बर २ को चुनाव राखेर असोज २ मा गर्ने निर्णय गरेको हो । यससँगै स्थानीय चुनाव तीन चरणमा हुनेछ । प्रदेश नम्बर ३, ४ र ६ […]
१ असार २०७४, बिहीबार १७:५८
काठमाडौं,३१ जेठ । दैलेखको आठबिस नगरपालिका – ४ को नैनाल सडक खण्डबाट कर्णाली नदीमा खस्दा ८ जनाको ज्यान गएको समाचार छ। दैलेख प्रहरीका अनुसार घटनामा कम्तिमा २ दर्जन यात्रु घाइते भएका छन् । कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नं बस दिउँसो करिब ३ बजे कर्णाली नदीमा खसेको प्रहरीले बताएको छ । सरलपत्रिका […]
३१ जेष्ठ २०७४, बुधबार १७:२६