Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

सत्ताधारी वर्ग कहिल्यै वामपन्थी हुँदैन । सत्ताको स्पष्ट चरित्र हुन्छ, त्यो कि त यथास्थितिवादी प्रतिक्रियावादी हुन्छ, कि त क्रान्तिकारी हुन्छ । वामपन्थ भनेको कुनै सिद्धान्त हैन । वामपन्थ भनेको सत्ता र सत्ताधारी वर्गसँग प्रगतिशील प्रतिपक्षीयताको अवस्था हो ।सत्ताधारी वर्ग कहिल्यै वामपन्थी हुँदैन । सत्ताको स्पष्ट चरित्र हुन्छ, त्यो कि त यथास्थितिवादी...
२६ कार्तिक २०७४, आईतवार १४:१६
– सञ्जय नेपाल – सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन ऐन २०७४ अनुरुप नेपालका निजामती कर्मचारीहरुलाई संघीयता बमोजिम समायोजन गर्न कर्मचारी समायोजन नियमावली २०७४ को मस्यौदा तयारी गरी अर्थ र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा रायको लागि पठाएको छ । उक्त मन्त्रालयबाट राय सुझाव सहित मस्यौदा फिर्ता आए पश्चात् मन्त्रीपरीषदबाट स्वकृति भई...
२२ कार्तिक २०७४, बुधबार १८:०५
– विक्रम कार्की – दोलखाको पूर्वी क्षेत्रमा गरिएको एक अध्ययनले खासगरी घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीमा गएकाहरुको कहाली लाग्दो अवस्था सार्वजनिक भएको छ । जब दोलखा जिल्लामा अन्तराष्ट्रिय श्रम संगठनको समन्वय र सहकार्यमा साविकको जिविस र पौरखी नेपालले सचेतीकरण कार्यक्रम सञ्चालन गर्यो तब गुमनामको अवस्थमा रहेका घरेलु कामदारको लागि वैदेशिक रोजगारमा...
१ कार्तिक २०७४, बुधबार ०६:०८
– सञ्जय नेपाल – नेपालको केन्द्रिकृत राज्य व्यवस्थामा रहेका निजामती कर्मचारीलाई संघिय व्यवस्था अनुरुप संघ, प्रदेश र स्थानीय तहमा लैजाने प्रकृया सुरु भई सकेको छ । यसै क्रममा साविक निजामती सेवा ऐन २०४९ लाई खारेज गरी संघिय निजामती सेवा विधेयक निर्माणको क्रममा सामान्य प्रशासन मन्त्रालयले सो सम्बन्धी विधेयक तयार गरी, सरोकारवालाहरुबाट सुझाव लिई, सो सुझावलाई...
२९ आश्विन २०७४, आईतवार १६:५२
– सञ्जय नेपाल –  अन्ततः लामो छलफल, बादविवाद, रस्साकस्सीपश्चात सङ्घीयता कार्यान्वयनको महत्वपुर्ण खुड्किलोको रुपमा रहेको कर्मचारी समायोजन ऐन २०७४ व्यवस्थापिका–संसदबाट पारित भएको छ । राष्ट्रपतिबाट प्रमाणिकरणपश्चात यो ऐन कार्यान्वयनमा आउने छ । यस ऐनमा भएका मुल विशेषताहरु बुंदागतरुपमा निम्न बमोजिम रहेका छन् । १. निजामती कर्मचारीको सङ्घ, प्रदेश र स्थानीय...
२४ आश्विन २०७४, मंगलवार १२:०४
– सञ्जय नेपाल –  अहिले नेपालको निजामती सेवालाई प्रशासनिक संघीयता अनुरुप संघ, प्रदेश तथा स्थानीय तहमा समायोजन गर्ने प्रकृयाले गति लिई सो सम्बन्धी कर्मचारी समायोजन ऐन २०७४ संसदमा विचाराधीन छ भने साविक निजामती सेवा ऐन २०४९ लाई विस्थापित गरी संघीय निजामती सेवा ऐन ल्याउने गृहकार्य भईरहेको अवस्था छ । यही सेरोफेरोमा निजामती कर्मचारीहरुमध्ये प्रशासन सेवाको...
२५ श्रावण २०७४, बुधबार १८:०२
हालै नेपाल सरकार मन्त्रीपरिषद्को विधेयक समितिले निजामती कर्मचारीहरुको जागिरे जीवन तथा वृत्तिविकास, समायोजन, पदस्थापन, निवृत्तिभरण जस्ता कुराहरुमा दुरगामी असर पार्ने दुईवटा विधेयक पारित गरेको छ । कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (कर्मचारी समायोजन ऐन २०७३) तथा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरुको व्यवस्था गर्न बनेको...
६ जेष्ठ २०७४, शनिबार १०:३७
डिलाराम आचार्य   हाम्रो उद्देश्य  हाम्रो उद्देश्य सचेततापूर्वक समाजलाई असल समाजमा रुपान्तरण गर्नु नै हो । हामी कम्युनिस्टहरु मालेमावादको सारतत्वलाई हाम्रो विशेषतासहित हाम्रो समाजमा वा भनौँ आजको विश्वमा लागू गर्न चाहन्छौँ । हाम्रो आस्था, ज्ञान, सैद्धान्तिक धारणा र हाम्रो राजनीतिक उद्देश्यलाई व्यवहारिक रुप दिने एक निर्विकिल्प साधन संगठन हो । जुन...
२४ माघ २०७३, सोमबार १५:२३
› सञ्जय नेपाल › मैले २०५५ सालमा वरिष्ठ कम्प्युटर सहायक पदमा अस्थायी जागिरबाट निजामती सेवा सुरु गरेको हुँ । पुग नपुग २० वर्षको यो अवधिमा मैले कर्मचारीतन्त्रमा नैतिकता क्षयीकरण यस्तो गतिमा देखेको, भोगेको छु कि त्यसको अव निर्मम समीक्षा हुनैपर्छ भन्ने हेतुले यो लेख लेख्दै छु । त्यतिखेरको जागिरे जीवन सम्झन्छु । नेपाल कमर्श क्याम्पसमा […]
१८ माघ २०७३, मंगलवार १६:५२
– नाम्गेल मोक्तान – नेपाल बहुभाषिक, बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विविधता भएको मुलुक हो । यहाँका जनजातिहरुको आ–आफ्नै भाषा, संस्कृति, धर्म र संस्कारहरु छन् । यस्तै ल्होछार/ल्होसार नेपालका तामाङ, गुरुङ, शेर्पा, थकाली, जिरेल, हुम्ली, भोटे र ह्योल्मो जातिले परम्परादेखि नै मनाउँदै आएको पर्व हो । हाल ल्होछार/ल्होसारलाई नेपाललगायत सिक्किम, चीन, मंगोलिया...
१५ माघ २०७३, शनिबार १२:३१