Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

उनले हवाइ परिचारिकाको काम राष्ट्रपति ड्वाइट आइजनहावर हुँदा सुरु गरेकी थिइन्। अहिले यो पेसा अपनाएको ६० वर्ष पूरा भएको छ र उनी ८१ वर्ष पुगेकी छन्। अझै सेवानिवृत्त हुने उनको कुनै योजना छैन। उनी हुन् अमेरिकन एयरलाइन्सकी विमान परिचारिका बेट्टी नास। सन् १९५७ मा यो पेसामा प्रवेश गरेकी उनी अझै पनि ३० हजार फिटमाथि आफ्नो […]
८ माघ २०७४, सोमबार ११:३१
एजेन्सी । आजकल सबै देशहरुमा अर्गानिक खेती गर्ने प्रचलन बढ्दै गएको छ । दिर्घकालीन खेती गर्न संसारभरका किसानहरु विभिन्न तरिका अपनाइरहेको पाइन्छ । यसै बीच हालैमा अमेरिकामा खेती गर्नका लागि एउटा अचम्मको उपाय लगाइएको छ । त्यस्तै अमेरिकी किसानहरुले गाईको पेटमा प्वाल पार्ने अचम्मको प्रविधि अपनाउन थालेका छन् । यो तरिका अपनाउनुको कारण पनि निकै अनौठो […]
३१ चैत्र २०७३, बिहीबार १७:४५
कृष्ण दर्नाल/पाल्पा, १२ माघ । सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य घटना हो । कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा अब नौलो मान्नु पर्दैन । कुखुराको भालेमा बन्ध्याकरण सफल बन्दै गएपछि अब अच्चम मान्नु पर्दैन । पाल्पा जिल्ला रामपुर नगरपालिका–१४ बर्दलेका जनार्दन पन्तले कुखुराको भालेको अण्डकोष निकालेर परिवार नियोजन गर्न थालेका छन् । कुखुराको […]
१२ माघ २०७३, बुधबार १६:३३
एजेन्सी– विश्वमा एउटा यस्तो पनि देश छ जुन दुई पिल्लरले टिकेको छ । जुन देशमा जम्मा २७ जना मानिस बस्छन् । इंग्ल्याण्डको साफोल्स समुन्द्री तटबाट १० किलोमिटर टाढा रहेको यो देश विश्वको सबैभन्दा सानो देश हो । जुन समुन्द्री किल्लाको दुई पिल्लरले टिकेको छ । जसको नाम सील्याण्ड हो ।   यस देशको राष्ट्रपति, प्रधानमन्त्री […]
२५ असार २०७३, शनिबार १७:४४
काठमाडौं । एउटै रुखमा ४० वटा फल फलेको देख्नुभएको छ ? पक्कै पनि देख्नुभएको छैन होला । तर एउटा यस्तो रुख पनि छ जसमा ४० फल फल्दछन् । यस्तो कसरी संभव भयो त ? भिजुअल आर्टका अमेरिकी प्रोफेसर साम भान एकेनले एउटा यस्तो रुख बनाएका छन् जसमा विभिन्न प्रकारका ४० वटा फलफूल लाग्ने गर्दछन् । […]
७ असार २०७३, मंगलवार १९:३६
जापानले अब रेल यातायातमा अविश्वसनीय प्रविधिको विकाश गर्दैछ । अब जापानले बनाएका त्यस्ता रेलहरु निकट भविष्यमा लिकमा दौडिनेछन् जसलाई हामीले आँखाले देख्न सक्नेछैनौँ । टेलिग्राफ पत्रिकाका अनुसार सन् २०१८ बाटै यस्ता अदृश्य रेल संचालनमा ल्याउने जापानको योजना छ । यो अदृश्य रेलको डिजाइन विश्वचर्चित जापानी डिजाइनर काजुयो सेजिमाले गरेकी हुन् । जापानको सेइबु...
७ असार २०७३, मंगलवार १२:१६
‘दर्पणछाया’ धेरैले मन पराएको फिल्ममा पर्छ । नाम लिँदै कतिपयको मानसपटलमा दृष्टिविहीन बनेका उत्तम प्रधानदेखि दिलीप रायमाझी र निरुता सिंहबीचको त्रिकोणात्मक प्रेमकथा नाच्न थाल्छ । सोही फिल्मका निर्देशक तुलसी घिमिरे यति बेला ‘दर्पणछाया २’ का लागि भिडिरहेका छन् । तुलसीले राजधानीमा सोमबार नयाँ फिल्मको घोषणा गरे । ‘दर्पणछाया’ का तीन मुख्य कलाकार भने...
३ असार २०७३, शुक्रबार ११:२२