Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

विजिनेश एडमिनिस्ट्रेसनमा मास्टर डिग्री(एमबीए) गर्ने विद्यार्थीले निकै धेरै फिस भर्नुपर्ने हुन्छ । तर, विश्वमा केही इन्स्टिच्यूट(कलेज))हरु यस्ता पनि छन्, जसले तपाईलाई उच्च गुणस्तरको शिक्षा मात्र प्रदान गर्दैनन्, तपाईंले एमबीए गरुञ्जेल निकै राम्रो तलब र बोनस समेत दिने गर्छन । स्यालरी बेञ्चमार्क वेबसाइट  Emolumentले सन् २०११, २०१२ र २०१३ मा ग्राजुएट भएका १ हजार २०...
१३ भाद्र २०७४, मंगलवार ११:००
 एजेन्सीकाे सहयाेगमा तपाईलाई सुन्दै अचम्म लाग्ला तर यो सत्य घटना हो । एक अमेरिकी महिलाले अहिलेसम्मको सबैभन्दा ठूलो धनराशीको पुरस्कार जितेकी छन् । सुन्दै अचम्म लाग्ने उनले नेपाली रुपैयाँ ८० अर्ब चिठ्ठा जितेर संसारकै सबैभन्दा धेरै रकम चिठ्ठामा पाउने महिला बनेकी छन् । बुधबार संयुक्त राज्य अमेरिकाको मासाचुसेट्स राज्यमा भएको यो घोषणाले एकपटक विश्वलाई...
१२ भाद्र २०७४, सोमबार ११:२३
काठमाडौ : सिक्किमको डोक्लाम सीमामा भारत र चीनबीच अझैपनि रस्साकस्सी चलिरहेको छ । चिनियाँ सेनाको प्रतिकार गर्नका लागि भारतीय सेना पनि सिमानामा अडान लिएर बसिरहेको छ । चिनियाँ सञ्चार माध्यमले लगातर भारतलाई पाठड सिकाउने किसिमका समाचार प्रकाशित गर्दै आएका छन् । कुटनीतिक हिसाबले पनि चीन लगातार भारतमाथि दबाबा कायम गर्न खोजिरहेको छ । तर चीनको कुनै […]
३० श्रावण २०७४, सोमबार ११:४०
एजेन्सी, २८ असार । रुसले संभावित तेस्रो विश्व युद्धलाई ध्यानमा राख्दै अत्याधुनिक प्रकृतिको आणविक रेलमार्ग बनाउन सुरु गरेको छ । उक्त रेलमार्गबाट विश्वको कुनै पनि क्षेत्रमा हाइड्रोजन बम प्रहार गर्न सकिने बताइएको छ । मालसामान ढुवानी गर्ने रेलमार्ग जस्तो देखिने नयाँ रेलमार्गको नाम बार्गुजिन राखिएको मेट्रो समाचारले जनाएको छ । यो रेलमार्गमा चल्ने हरेक...
२८ असार २०७४, बुधबार १७:१८
एजेन्सी विश्वकै धनी मानिस को होलान ? जो कोहीले पनि सहजै अनुमान लगाउन मात्रै हैन की भन्ने नै गर्छन् माइक्रोसफ्टका बिल गेट्स । तर फोब्र्सको सूचीमा समावेश नभएपनि उनी भन्दा धनी मानिस रुसी राष्ट्रपति भ्लादिमर पुटिनहुन सक्ने विज्ञहरुले बताएका छन् । विज्ञहरुका अनुसार उनीसँग २०० अर्ब डलरको उसम्पत्ति छ । फोब्र्सका अनुसार आधिकारिक रुपमा माइक्रोसफ्टका […]
१५ फाल्गुन २०७३, आईतवार १३:३२
एजेन्सी । संसारमा केही यस्ता मानिसहरु पनि हुन्छन्, जो आनन्दका लागि जस्तोसुकै कठिन परिस्थिति पनि सामना गर्न पछि हट्दैनन् । यसमध्ये कोहि अग्ला पहाडको बीचमा टाँगिएको डोरीमा बिना कुनै सहायतामा हिड्छन् त कोहि भीरभिरै साइकल कुदाउँछन् । त्यस्तै आज हामी तपाईलाई केही यस्ता तस्विरहरु देखाउँछौं जहाँ सामान्य गल्तीका कारण पनि मानिसको ज्यान जानसक्छ ।
९ फाल्गुन २०७३, सोमबार १८:३८
काठमाडौं, १३ माघ । इजरायलका लागि जासुसी गरेको आरोपमा लेबनानमा दुई नेपाली पक्राउ परेका छन् । जासुसीको आरोपमा दुई नेपालसहित ५ जना पक्राउ परेको लेबनानको अन्तरिक सुरक्षा अधिकारीले बताएका छन् । पक्राउ पर्ने दुबै नेपाली महिला हुन् । तर, उनीहरुको बारेमा थप जानकारी दिइएको छैन । उनीहरुमाथि नेपालस्थित इजरायलको दूतावासको सिधा सम्पर्कमा रहेको आरोप लागेको […]
१३ माघ २०७३, बिहीबार १७:२४
विश्वभर रहेका मानिसहरुको आधा जनसंख्या र ८ महाधनाढ्यको सम्पत्ती बराबर रहेको एक अध्ययनले देखाएको छ । गरिबी घटाउने उद्देश्यका साथ गठन भएको संस्था अक्सफामले सार्वजनिक गरेको एक रिपोर्टमा महाधनाढ्यहरुको सम्पत्ति बढ्दै गएको देखिएको हो । रिपोर्टमा आठ धनाढ्य मध्ये अमेरिकाका ६ जना, स्पेन र मेक्सिकोबाट एक उद्योगपती समावेश छन् । जसमा माइक्रोसफ्टका संस्थापक बिल...
३ माघ २०७३, सोमबार १६:३२
कम्युनिष्ट देश उत्तर कोरिया तथा प्रजातान्त्रिक देश दक्षिण कोरियाबीच हालका दिनहरुमा तनाव बढिरहेको छ । आणविक शक्ति सम्पन्न देश उत्तर कोरियाले दक्षिण कोरियामाथि आक्रमणको धम्की दिइसकेको छ । उत्तर कोरियाली शासक किम जोङ अनले आफ्नै सरकारले वरिष्ठ अधिकारीहरुको लगातार हत्या गर्दै आएका छन् र ती सनकी शासकले दक्षिणमाथि आक्रमण नगर्लान् भन्न सकिन्न । आणविक शक्तिमा...
२ माघ २०७३, आईतवार १३:२६
काठमाण्डौ, २७ मंसिर । हामीलाई राजधानीका गल्ली, सडक तथा खोलानालासमेत सफा गर्न हम्मेहम्मे परिरहेको छ । तर, केही परको एशियाली राष्ट्र जापानले भने अन्तरिक्षमा थुप्रिएको फोहोर सफा गर्ने भएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)का अनुसार अन्तरिक्षमा १० करोडभन्दा बढी टुक्रा ‘स्पेस जंक’ थुप्रिएको छ । यसलाई सफा गर्नका लागि जापानले एक कार्गो यान अन्तरिक्षमा […]
२७ मंसिर २०७३, सोमबार १४:३८