Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेलगत्तै वाम गठबन्धनभित्र उम्मेदवारका बारेमा अनौपचारिक छलफल सुरु भएको छ । यद्यपि, पार्टी एकता संयोजन समितिमा भने यो विषयले अझै औपचारिक प्रवेश पाएको छैन । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतासँग सम्बन्धित सैद्धान्तिक–वैचारिक पक्ष,...
५ फाल्गुन २०७४, शनिबार ०९:३८
एमाले सांसद तथा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालविरुद्धको किर्ते मुद्दा प्रहरीले अनुसन्धानपछि बुधबार सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । मुद्दा पेस भएसँगै सिलवाल कानुनी रूपमा फरार अभियुक्त करार भएका छन् । महान्यायाधिवक्ता वसन्तराम भण्डारीले सिलवालविरुद्धको किर्ते मुद्दा सरकारी वकिल कार्यालयमा पेस भएको बताए । ‘सिलवालविरुद्धको किर्ते...
३ फाल्गुन २०७४, बिहीबार ०८:५४
पाँच वटा राजनीतिक दलले प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएकोमा तीन दलको सूची गलत भेटिएको छ। तीन वटा दलले बुझाएको समानुपातिक सांसदको सूचीमा समावेशी समूहको प्राथमिकता क्रम लगायतका आधारमा उम्मेदवार छनोट नभएको आयोगले जनाएको छ। आयोगले सूची सच्याएर पठाउन दुई दिनको समय दिएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाले...
१ फाल्गुन २०७४, मंगलवार १०:०९
नेकपा माओवादी (केन्द्र)ले प्रतिनिधि सभातर्फ निर्वाचित समानुपातिक सदस्यको नामावाली निर्वाचन आयोगमा सोमबार बुझाउने भएको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले समानुपातिक उम्मेदवार सूचीबाट १७ जनाको नाम सोमवार बुझाउने जानकारी दिईन्  । माओवादीले एक जना पुरुष र १६ जना महिला सदस्यको सूची आयोगमा बुझाउनु पर्ने हुन्छ । क्रमसंख्या र समावेशी समूहअनुसार एक...
२९ माघ २०७४, सोमबार ०८:५८
प्रदेश नम्बर ३ को सभामुखमा एउटा मात्रै उम्मेदवारी परेको छ । प्रदेश ३ को सभामुखमा लागि वाम गठवन्धनबाट एमालेका सानुकुमार श्रेष्ठको एकल उम्मेदवारी परेको हो । एकजनाको मात्रै उम्मेदवारी परेपछि सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
२७ माघ २०७४, शनिबार १३:५९
एमाले प्रदेश ३ को संसदीय दलका नेताका लागि डोरमणि पौडेल चयन भएका छन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार भएको निर्वाचनबाट पौडेल विजयी भएका हुन् । संसदीय दलका नेताका लागि अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेल भिडेका थिए । जम्मा खसेको ५८ मत मध्ये डोरमणिको पक्षमा ३४ मत खसेको थियो भने अष्टलक्ष्मी शाक्यको पक्षमा २४ […]
२६ माघ २०७४, शुक्रबार १५:१४
एमाले प्रदेश ३ को संसदीय दलका नेताका लागि अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेलले उम्मेदवारी दिएका छन् । मुख्यमन्त्रीको दावेदार राजेन्द्र पाण्डेले  अन्तिम समयमा आएर अष्टलक्ष्मी शाक्यलाई समर्थन गरेका छन् । एमाले उपाध्यक्ष एवं प्रदेश इञ्चार्ज समेत रहेकी शाक्यको प्रस्तावकमा पशुपति चौलागाईं र समर्थकमा राजेन्द्रमान श्रेष्ठ छन् । प्रदेशसभाका जेष्ठ सदस्य समेत...
२६ माघ २०७४, शुक्रबार ११:००
दोलखाबाट प्रदेश सभामा विजयी विशाल खड्का राम्रोसँग जुँगाको रेखी नबस्दै जनयुद्धमा होमिएका थिए । जनयुद्धकै क्रममा ०५५ सालमा उनी पक्राउ परे । जेलजीवनको ८ वर्ष उनले कठोर यातना भोग्नुपर्‍यो । व्यवस्था परिवर्तनका लागि लडेका विशाल प्रदेश सभामा दोब्बर मतले विजयी भए । माओवादी आन्दोलन, जेलजीवनलगायतका विषयमा उनले  वीरेन्द्र ओलीसँग कुराकानी गरेका छन् : यसकारण...
२५ माघ २०७४, बिहीबार ११:३२
प्रदेश ३ को नाम के राख्ने भन्ने विषयमा बहस सुरु भएको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका सांसदहरूले प्रदेशको नामका विषयमा फरक–फरक धारणा राखेका छन् । एमाले र कांग्रेसका केही सांसदले बागमती नदी वा गौरीशंकर हिमालको नाममा प्रदेशको नामकरण गर्दा सहमति जुट्ने बताउँदै आएका छन् । तर, माओवादी केन्द्र र कांग्रेस–एमालेका तामाङ र नेवार […]
२५ माघ २०७४, बिहीबार १०:१२
फागुन सम्ममा प्रदेशमा १ सय १० जना मन्त्री हुने भएका छन्। प्रदेश सांसदको २० प्रतिशतसम्म मन्त्री बनाउन मिल्ने संवैधानिक व्यवस्था छ। संविधानले प्रदेशसभाको अन्तिम परिणाम आएको बढीमा ३० दिनभित्र सरकार बनाइसक्नुपर्ने व्यवस्था गरेको छ। यस आधारमा पनि फागुन ३ गतेसम्म सबै प्रदेशमा सरकार बनिसक्नुपर्ने हुन्छ। सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेकै दिन...
२२ माघ २०७४, सोमबार ०९:०५