Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

दाेलखा, ३० कात्तिक नेपालकै होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन भएको छ । पारिवारिक स्रोतका अनुसार केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज बिहान ७ बजे निधन भएको हो । स्रोतका अनुसार उनको दुई वटै मृगौला फेल भएर मुटुमा पनि असर पुगेपछि उनको निधन भएको हो । २०५५ सालमा दोलखाको […]
३० कार्तिक २०७४, बिहीबार ११:३७
दोलखा, कात्तिक २९ । वैतेश्वर गाउँपालिका ६ बाट कौडा खेलीखेलाइरहेको बवस्थामा जिल्ला प्रहरी कार्यालय दोलखाले ११ जनालाई पक्राउ गरेको छ । साविक नाम्दु गाविसको कार्की अतिथि गृहबाट कौडा सहित ११ जना र नगद ३ लाख ४७ हजार ८ सय ८४ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । पक्राउ पर्नेमा वैतेश्वर गाउँपालिका […]
२९ कार्तिक २०७४, बुधबार १६:५५
दोलखा, २७ कात्तिक राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाद्वारा आयोजित निर्वाचन प्रशिक्षण तथा अगुवा कार्यकर्ता भेला आज सम्पन्न गरेको छ । केन्द्रीय कार्यक्रम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय प्रशिक्षण विभागका सदस्य आरजु केसीले प्रशिक्षण दिनुभएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी...
२७ कार्तिक २०७४, सोमबार २०:०९
दोलखा, कात्तिक २७/दोलखाको शैलुङ गाउँपालिकाको चरङ्गे बजारबाट जुवा खेली खेलाइरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । हिजो राति चरङ्गे जात्रा लागेको बेला जुवा खेलीखेलाइ रहेको ठाउँबाट कौडा र ७९ हजार ३ सय ९५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको दोलखा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा वैतेश्वर गाउँपालिका ६ का कल्याण तामाङ, राम सुवेदी, विष्णु […]
२७ कार्तिक २०७४, सोमबार १८:१९
दोलखा, कात्तिक २१ शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन र अङ्ग्रेजी भाषा सिकाइलाई सहज बनाउन दोलखामा नवीन प्रविधि भित्र्याउन थालिएको छ । ‘टकिङ टिचर’ नाम दिइएको सो प्याकेज प्रविधिले खासगरी अङ््रेजी भाषा सिकाउन र जीवनोपयोगी अभिव्यक्तिहरु सिकाउन मद्दत गर्नेछ । ‘क्रियटिभ एजुटेन्मेन्ट वल्र्ड’ नामक संस्थाले दोलखाका सामुदायिक विद्यालयहरुमा सो...
२१ कार्तिक २०७४, मंगलवार १८:१४
दोलखा, कात्तिक १८ लागू औषधको प्रयोगमा न्यूनीकरण गर्ने उद्देश्यले दोलखा सदरमुकाम चरिकोटमा एक दिवसीय लागू तथा मनोद्विपक औषधी सम्बन्धी कार्याशाला तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ । नेपाल औषधी व्यवसायी संघ, दोलखा सम्पर्क समिति तथा नेपाल औषधी व्यवसायी संघ, वागमती शाखाले कार्याशालाको आयोजना गरेका हो । कार्यशाला उद्घाटन समारोहका प्रमुख अतिथि...
१८ कार्तिक २०७४, शनिबार १३:२५
दोलखा, कात्तिक १२ पिउने पानीको अभावमा कहिले सिँचाइ कुलाको पानी र सुख्खा चिउरा खाएर जीवन गुजारा गर्ने दोलखा मिर्गेका भञ्ज्याङबासीहरुले अहिले सफा पिउने पानी पाएका छन् । दोलखा जिल्ला बैतेश्वर गाउँपालिका ४ साविक मिर्गे गाविस भञ्ज्याङका बासिन्दाहरु अहिले आफ्नै गाउँमा पिउने पानी पाएर निकै खुशी भएका छन् । भञ्ज्याङका हरिबहादुर दाहाल पिउनेपानीको निकै दुःख भएको...
१२ कार्तिक २०७४, आईतवार १९:०१
दोलखा, कात्तिक ५ दोलखामा १५ दल र स्वतन्त्र गरी ३९ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । नेपाली कांग्रेसले प्रतिनिधिसभामा रुद्रबहादुर खड्का, प्रदेशसभामा दोलखा ‘क’ मा बर्मा लामा र दोलखा ‘ख’ मा केशवराज चौलागाईँको उम्मेद्वारी दर्ता भएको छ । दोलखामा नेपाली कांग्रेसलाई राप्रपाको समेत समर्थन छ । उम्मेद्वारी दर्ताका बेला राप्रपाको समेत उपस्थिति रहेको थियो । […]
५ कार्तिक २०७४, आईतवार २०:२८
– विक्रम कार्की – दोलखाको पूर्वी क्षेत्रमा गरिएको एक अध्ययनले खासगरी घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीमा गएकाहरुको कहाली लाग्दो अवस्था सार्वजनिक भएको छ । जब दोलखा जिल्लामा अन्तराष्ट्रिय श्रम संगठनको समन्वय र सहकार्यमा साविकको जिविस र पौरखी नेपालले सचेतीकरण कार्यक्रम सञ्चालन गर्यो तब गुमनामको अवस्थमा रहेका घरेलु कामदारको लागि वैदेशिक रोजगारमा...
१ कार्तिक २०७४, बुधबार ०६:०८
दोलखा, असोज ३१ जिल्ला प्रशासन कार्यालय दोलखाले सूचना जारी गरी देउसीभैलो नाचगान जस्ता मनोरञ्जनात्मक कार्य राती १० बजेपछि नगर्न निर्देश गरेको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय दोलखाले देउसीभैलो तथा नाचगान कार्यक्रम राती १० बजेसम्म मात्रै गर्न निर्देश गरेको हो । सूचनामा पटाका तथा आतिसबाजी लगायतका प्रज्ज्वलनशील पदार्थ...
३१ आश्विन २०७४, मंगलवार ०९:५१