दोलखा जिल्ला प्रशासनमा नेबैलिको एक्सटेन्सन काउन्टर

दोलखा, माघ ७ सेवाग्राहीहरुलाई राजश्व तिर्न सजिलो होस् भन्ने हेतुले नेपाल बैंक लिमिटेड चरिकोट शाखाले जिल्ला प्रशासन कार्यालय दोलखामा एक्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टरको आज उद्घाटन गरेका हुन् । एक्सटेन्सन काउन्टरको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी शिवाकोटीले यसबाट सेवाग्राहीले छिटोछरितो सेवा पाउने विश्वास […]

विस्तृतमा पढ्नुहोस् >>

अन्तर्राष्ट्रिय समन्वय समाज दोलखाको अध्यक्षमा कुमार श्रेष्ठ निर्विराेध निर्वाचित

पुस २९, काठमाण्डाैं । अन्तर्राष्ट्रिय समन्वय समाज दाेलखाकाे अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । अन्तर्राष्ट्रिय समन्वय समाज दाेलखाकाे बुधबार काठमाडौंमा सम्पन्न चाैथाे बार्षिक साधारणसभा तथा दाेस्राे अधिवेशनले श्रेष्ठलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेकाे हाे । १३ सदस्यीय कार्यसमितिकाे संरक्षकमा बिजय दुलाल, बरिष्ठ उपाध्यक्षमा नितेशकुमार थामी, प्रथम उपाध्यक्षमा छबिलाल गुरागाई, महिला उपाध्यक्षमा राधिका रिमाल, महासचिवमा […]

विस्तृतमा पढ्नुहोस् >>

सरकारकाे गैरसंवैधानिक कदमकाे विराेधमा राप्रपा दोलखाद्धारा चरिकोटमा बृहत् सभा

पुस२७, चरिकोट । सरकारले संसद विघटन गरेर गै¥ह संबैधानिक कदम चालेको भन्दै पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसर पारेर राप्रपा दोलखाले साेमबार चरिकोटमा विरोध सभा गरेको छ । पृथ्वीनारायण शाहकाे स्मृतिमा राप्रपा दाेलखाले साेमबार विहान चियापान समाराेह समेतकाे अायाेजना गरेकाे थियाे । सातदोबाटोमा भएको बिराेध सभामा राप्रपाका नेताले सरकारले संसद विघटन गरेर संबैधानिक “कु”गरेको बताएका थिए […]

विस्तृतमा पढ्नुहोस् >>





समाचार

अन्तर्राष्ट्रिय समन्वय समाज दोलखाको अध्यक्षमा कुमार श्रेष्ठ निर्विराेध निर्वाचित

 आवाज संवाददाता     २९ पुष २०७७, बुधबार
पुस २९, काठमाण्डाैं । अन्तर्राष्ट्रिय समन्वय समाज दाेलखाकाे अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । अन्तर्राष्ट्रिय समन्वय समाज दाेलखाकाे बुधबार काठमाडौंमा सम्पन्न चाैथाे...

सरकारकाे गैरसंवैधानिक कदमकाे विराेधमा राप्रपा दोलखाद्धारा चरिकोटमा बृहत् सभा

 आवाज संवाददाता     २७ पुष २०७७, सोमबार
पुस२७, चरिकोट । सरकारले संसद विघटन गरेर गै¥ह संबैधानिक कदम चालेको भन्दै पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसर पारेर राप्रपा दोलखाले साेमबार चरिकोटमा विरोध सभा...

दोलखा जिल्ला प्रशासनमा नेबैलिको एक्सटेन्सन काउन्टर


राजनीति

 आवाज संवाददाता     २७ पुष २०७७, सोमबार

पुस२७, चरिकोट । सरकारले संसद विघटन गरेर गै¥ह संबैधानिक कदम चालेको भन्दै पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसर पारेर राप्रपा दोलखाले साेमबार चरिकोटमा विरोध सभा गरेको छ । पृथ्वीनारायण शाहकाे स्मृतिमा राप्रपा दाेलखाले साेमबार विहान चियापान समाराेह समेतकाे अायाेजना गरेकाे... -विस्तृतमा...

विचार/ब्लग

 आवाज संवाददाता     ३२ जेष्ठ २०७७, आईतवार
 आवाज संवाददाता     १६ माघ २०७६, बिहीबार
 आवाज अनलाइन     ३१ भाद्र २०७६, मंगलवार

 

आर्थिक समाचार

 आवाज संवाददाता     ७ माघ २०७७, बुधबार

दोलखा, माघ ७ सेवाग्राहीहरुलाई राजश्व तिर्न सजिलो होस् भन्ने हेतुले नेपाल बैंक लिमिटेड चरिकोट शाखाले जिल्ला प्रशासन कार्यालय दोलखामा एक्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टरको आज उद्घाटन गरेका... -विस्तृतमा...

 

दोलखा विशेष

दोलखा जिल्ला प्रशासनमा नेबैलिको एक्सटेन्सन काउन्टर

दोलखा, माघ ७ सेवाग्राहीहरुलाई राजश्व तिर्न सजिलो होस् भन्ने हेतुले नेपाल बैंक लिमिटेड चरिकोट शाखाले जिल्ला प्रशासन कार्यालय दोलखामा एक्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टरको आज उद्घाटन गरेका हुन् । एक्सटेन्सन काउन्टरको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी शिवाकोटीले यसबाट सेवाग्राहीले छिटोछरितो सेवा पाउने विश्वास

विश्व /प्रवास

मनोरञ्जन

दोलखाका वरिष्ठ कलाकारहरु सम्मानित

स्वयंवरमा प्रियंकाले किन बोलाइनन् दीपिकालाई ?

विचित्रको संसार

 अावाज स‌‌वाददाता     ७ कार्तिक २०७५, बुधबार

चीनका राष्ट्रपति सि चिनफिङले विश्वको सवभन्दा लामो ‘मेगा ब्रिज’ को मङ्गलबार औपचारिक उद्घाटन गर्नुभएको छ । सामुद्रिक पुलले हङकङ, मकाउ र चीन जोड्ने भएको छ । चीनका ती स्वशासित क्षेत्रहरुसँगको सम्बन्धलाई चीनले पछिल्लो समयमा कडा गरिरहेका बेला चीनले यो... -विस्तृतमा...

स्वास्थ्य/जिवनशैली

 आवाज संवाददाता     ३२ जेष्ठ २०७७, आईतवार
 आवाज संवाददाता     १६ माघ २०७६, बिहीबार
 आवाज संवाददाता     ५ माघ २०७६, आईतवार
 आवाज अनलाइन     २६ असार २०७६, बिहीबार

अन्तर्वार्ता

खेलकुद

१५ हजार क्षमताको भीमेश्वर रंगशाला निर्माणमा जग्गा विवाद

रवीन्द्र गौतम । दोलखा पुस ३, दोलखा । राष्ट्रियस्तरका खेलहरु सञ्चालन गर्न सकिने १५ हजार दर्शक क्षमताको आरसीसी प्यारापिट सहितको भीमेश्वर रंगशाला स्तरोन्नती योजना जग्गा विवादले अन्योलमा परेको छ । भीमेश्वर नगरपालिका–३, चरिकोटस्थित १५ हजार दर्शक क्षमताको भीमेश्वर रंगशाला कृषि सामग्री कम्पनी लिमिटेडको जग्गा उपभोग विवादले अन्योलमा परेको हो । भीमेश्वर नगरपालिकाले विभिन्न स्रोत जुटाएर