भट्मासे–जिलु सडक कालोपत्र गरिँदै

नवराज शिवाकोटी चैत 9, दोलखा । भीमेश्वर नगरपालिका वडा नम्बर ४ कोे भट्मासे–जिलु सडक कालोपत्र गर्न शुरु गरिएको छ । भट्मासे जिलु सडकको सार्कीस्वाँरा–भट्मासे गोलाई सडकखण्ड वाग्मती प्रदेशको समपुरक अुनदान तथा भीमेश्वर नगरपालिकाको सझेदारीमा कालोपत्र गर्न शुरु गरिएको हो । सो सडकखण्ड १ करोड ८९ लाख (भ्याट सहित) को लागतमा १ किलोमिटर सडक कालोपत्र गर्न

दोलखा चेम्बर अफ कमर्सको दोस्रो साधारणसभा सम्पन्न

माघ,३०, दोलखा दोलखा चेम्बर अफ कमर्सको दोस्रो साधारणसभा शुक्रवार सम्पन्न भएको छ। साधारण सभा चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेश काजी श्रेष्ठको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षमा सम्पन्न भएको हो । साधारण सभालाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष श्रेष्ठले दोलखा जिल्ला व्यवसायीक तथा उद्योग क्षेत्रमा सम्भावना बोकेको जिल्ला भएको हुँदा जिल्लामा नयाँ खालका

दोलखा जिल्ला प्रशासनमा नेबैलिको एक्सटेन्सन काउन्टर

दोलखा, माघ ७ सेवाग्राहीहरुलाई राजश्व तिर्न सजिलो होस् भन्ने हेतुले नेपाल बैंक लिमिटेड चरिकोट शाखाले जिल्ला प्रशासन कार्यालय दोलखामा एक्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टरको आज उद्घाटन गरेका हुन् । एक्सटेन्सन काउन्टरको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी शिवाकोटीले यसबाट सेवाग्राहीले छिटोछरितो सेवा पाउने विश्वास

मेलुङ गाउँपालिकाको खानेपानी विवाद उत्कर्षमा, पानी माग्न गएका उपभोक्ता हिरासतमा

राजन शिवाकोटी । चरिकोट भदौ २०, चरिकोट । दोलखाको दक्षिणी मेलुङ गाउँपालिका अरले खानेपानी आयोजनाको विवाद उत्कर्षमा पुगेको छ । गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले आम उपभोक्ताको मागलाई बेवास्ता गर्दै आफूसँग निकट सम्बन्ध रहेको टोलहरुमा सर्भे शुरु गर्न लगाएपछि विवाद उत्कर्षमा पुगेको हो । मेलुङ गाउँपालिका–४, भेड्पुका गोले गाउँ, थामी डाँडा, पिपलबोट, मानेडाँडा, स्वाराडाँडा लगायतका स्थानमा खानेपानी

भीमेश्वर नगरको २८ लाख अनियमितताः अख्तियारको ४ तहबाट छानवीन सुरु

रवीन्द्र गौतम । दोलखा भदौ ९, दोलखा । भीमेश्वर नगरपालिकाले उपभोक्ता समितिसँग मिलेर गरेको २८ लाख अनियमितताको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३ ओटा छुट्टाछुट्टै निकायले छानवीन सुरु गरेको छ । गत आर्थिक बर्षमा सम्पन्न खुला चिडियाखानाको गेट तथा पर्खाल निर्माण उपभोक्ता समितिसँग मिलेर भीमेश्वर नगरपालिकाले २८ लाख रुपैयाँभन्दा बढि अनियमितता गरेको समाचारहरु प्रकाशन भएको दुईहप्तापछि

सशस्त्र प्रहरी दिवसमा अनाथलाई सहयोग (फोटो फिचर)

दोलखा, माघ ९ सशस्त्र प्रहरी बल चरिकोट गुल्मले आफ्नो १९ औँ वार्षिक दिवसको अवसरमा गौरीशंकर बालगृहका बालबालिकालाई सहयोग गरेको छ । १९ औँ वार्षिकोत्सवको अवसरमा बालगृहको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बालगृहमा आश्रित ३० जना बालबालिकाहरुलाई खाद्यान्न, खेलकुद सामग्री तथा स्टेसनरी वितरण गरेका हुन् । सशस्त्र प्रहरी बल चरिकोट गुल्मपति

कालिञ्चोक माविको ४९ औँ वर्षगाँठ : शिक्षा पत्रकारिता पुरस्कार पत्रकार गौतमलाई

दोलखा दोलखा जिल्लाको सदरमुकाम चरिकोट स्थित कालिञ्चोक माध्यमिक विद्यालयले ४९ औँ वर्षगाँठ मनाएको छ । विसं २०२८ मा स्थापना भएको बिद्यालयले आज ४९ औँ वार्षिक दिवस भव्य रुपमा मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले समारोहको उद्घाटन गर्दै शिक्षा क्षेत्रमा नगरले सबैभन्दा धेरै लगानी गरेको दाबी गरे । नगरपालिकाले दिवा खाजा,

कालिन्चोकका ६ विद्यार्थीलाई छात्रवृत्ति

दोलखा दोलखा जिल्ला सदरमुकाम चरिकोटस्थित कालिन्चोक माविमा अध्ययनरत ६ जना विद्यार्थीलाई सुजन–परिता एजुकेसन फाउण्डेसन अमेरिकाले छात्रवृत्ति प्रदान गरेको छ । कालिन्चोक माध्यमिक विद्यालय, चरिकोटबाट एसईई परीक्षामा उत्कृष्ट ग्रेड प्राप्त गर्ने ६ जना विद्यार्थीलाई फाउण्डेसनले छात्रवृत्ति प्रदान गरेको हो । ६ जनामध्ये सर्वोत्कृष्ट एक छात्रा र एक छात्रलाई ल्यापटप र जनही २५ हजार रुपैयाँ प्रदान गरिएको

एकघर एकधारा, पुरा गर्दै सेवक दोलखा, आफ्नो अभिभारा

मंसिर २१, चरिकोट । दोलखाको भीमेश्वर नगरपालिकावडा नं. ७ कुप्री गाउँका ६२ घरमा एकघर एकधारा निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ । युएसएड, सफा पानी परियोजनाले २०७५ फागुन १७ देखि निर्माण सुरु गरिएको खानेपानी आयोजना भीमेश्वर नगरपालिकाका प्रमुख, युएसएड, सेवक नेपालका प्रतिनिधीको उपस्थितिमा शुक्रबार समुदायलाई हस्तान्तरण गरिएको हो । खानेपानी आयोजना निर्माणका लागि युएसएड, भीमेश्वर

दोलखामा चोर पक्राउ गर्न नाराजुलुस

कात्तिक १७, चरिकोट । कालिञ्चोक गाउँपालिकाको सरकारी कागजात चोरी गर्नेलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै आइतबार स्थानीयद्वारा नाराजुलुस गरी प्रहरी र प्रशासन कार्यालय घेराउ गरेका छन् । गाउँपालिकाको सरकारी कागजात चोरी मुद्दा १५ दिनसम्म दर्ता नगरेकोमा आपत्ती जनाउँदै मुद्दा दर्ता वा फिर्ताको नारा लगाउँदै वडाध्यक्षसहित स्थानीयद्वारा नाराजुलुस गरी प्रहरी र प्रशासन कार्यालय घेराउ गरेका