दोलखा, माघ ७ सेवाग्राहीहरुलाई राजश्व तिर्न सजिलो होस् भन्ने हेतुले नेपाल बैंक लिमिटेड चरिकोट शाखाले जिल्ला प्रशासन कार्यालय दोलखामा एक्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले नेपाल बैंक लिमिटेडको एक्सटेन्सन काउन्टरको आज उद्घाटन गरेका हुन् । एक्सटेन्सन काउन्टरको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी शिवाकोटीले यसबाट सेवाग्राहीले छिटोछरितो सेवा पाउने विश्वास
पुस ११, चरिकोट । जनहित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औं बार्षिक साधारणसभा चरिकोटमा सुरु भएको छ । भीमेश्वर नगरपालिका–३, चरिकोटस्थित जनहित बहुउद्देश्यीय सहकारी संस्थाले एकहप्ते साधारणसभाको कार्यतालिका सार्वजनिक गरी शनिबारबाट १९ औं बार्षिक साधारणसभा चरिकोटमा सुरु गरेको हो । कोभिड–१९ महामारीको कारण एकैदिन एकैस्थानमा साधारणसभा आयोजना गर्दा भिडभाड हुन सक्ने र स्वास्थ्य चुनौती बढ्ने
पुस ५, चरिकोट । सदरमुकाम चरिकोटस्थित गौरीशंकर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कोभिड–१९ महामारी पीडित आफ्ना सेयर सदस्यहरुलाई महामारी पीडित भत्ता उपलब्ध गराएको छ । यसरी महामारीमा परेका सेयर सदस्यलाई भत्ता उपलब्ध गराउने गौरीशंकर बहुउद्देश्यीय नै पहिलो बन्न पुगेको छ । सहकारीले आफ्नो २१ औं बार्षिक साधारणसभाको अवसरमा विगत करिब ९ महिनादेखि कोभिड–१९ महामारीबाट पीडित आफ्ना
रवीन्द्र गौतम । दोलखा पुस ५, दोलखा । काठमाण्डौंमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा संसद विघटन गर्न सिफारिस गरिरहेका बेला सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ भने दोलखामा भोजमा मस्त देखिएका छन् । ३ दिनदेखि दोलखामा रहेका सरकारका प्रवक्ता गुरुङ गृह स्थानीय तह गौरीशंकर गाउँपालिका, वडा कार्यालय लगायत स्थानीयले आयोजना गरेको भोजमा
पुस ३, चरिकोट । कोभिड–१९ रोगको महामारीले स्वास्थ्य सुरक्षा चुनौती बढिरहेका बेला दोलखाको अर्थभूमि बचत तथा ऋण सहकारी सस्था लिमिटेडले सामुदायिक रेडियोहरुमार्फत साधारणसभा शुभारम्भ गरेको छ । भीमेश्वर नगरपालिका–६, चरिकोटस्थित अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाले जिल्लास्थित ४ ओटा सामुदायिक रेडियोहरुबाट प्रत्यक्ष प्रशारण गरेर संस्थाको पाँचौ साधारणसभा सुरु गरेको हो । जिल्लाको रेडियो भीमेश्वर, कालिञ्चोक
नवराज शिवाकोटी । दोलखा दोलखा । बहुचर्चित ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाकोे एक्सपान्सन ज्वाइन र डिस्मेन्टेबल बक्स भारतबाट आउन नसक्दा आयोजना निर्माणको गति सुस्त हुनुका साथै परीक्षण र उत्पादन गर्ने मिति अनिश्चित भएको छ । भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेलवे इन्जिनीयरिङले कोलकाताबाट पेनस्टकको एक्सपान्सन ज्वाइन तथा डिस्मेन्टेबल बक्स ढुवानी समयमै गर्न नसक्दा
रवीन्द्र गौतम । दोलखा मंसिर ६, दोलखा । कोभिड–१९ रोगको महामारीले स्वास्थ्य सुरक्षा चुनौती बढिरहेका बेला दोलखाको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले जिल्लामै पहिलोपटक सामुदायिक रेडियोहरुमार्फत साधारणसभा सम्पन्न गरेको छ । कोरोना रोगको महामारीले ठूलो संख्यामा मान्छे जम्मा गर्न सरकारले रोक लगाएपछि हाम्रो जनकल्याण साकोसले जिल्लास्थित ४ ओटा सामुदायिक रेडियोहरुबाट प्रत्यक्ष प्रशारण गरेर
मंसिर ४, चरिकोट । करदाता सेवा कार्यालय चरिकोटले आर्थिक बर्ष २०७५÷०७६ मा जिल्लाको उत्कृष्ट करदातालाई सम्मान गरेको छ ।आर्थिक बर्ष ०७५÷०७६ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने जिरीको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस)लाई करदाता सेवा कार्यालय चरिकोटले सम्मान गरेको हो । राष्ट्रिय कर दिवस २०७७ को अवसरमा फ्रेण्डसिप साकोसलाई प्रशंसापत्रद्वारा सम्मान
असोज ३०, चरिकाेट । जिल्लामा सेवा दिईरहेका निजी ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुले स्थानीय प्रशासनलाई अटेर गरेका छन् । सेवामा ढिलासुस्ती र लापरवाही भएको भन्दै सरकारी तथा निजी सेवा प्रदायक कम्पनीहरु विरुद्ध आन्दोलन घोषणा गरेको संघर्ष समितिसँग छलफल गर्न स्थानीय प्रशासनले समन्वय गरेपनि बिहिबार बिहान ८ बजे राखिएको छलफलमा जिल्लाका कुनै पनि निजी सेवा प्रदायक संस्थाहरु
रवीन्द्र गौतम । दोलखा भदौ २७, दोलखा । देश तथा जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गईरहेका बेला दक्षिणी दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकहरुको कोरोना विमा गरिदिने भएको छ । व्यक्ति, सहकारी र स्थानीय तहको लागत साझेदारीको आधारमा चालु आर्थिक बर्षमा तामाकोशी गाउँपालिकाले कम्तिमा १२ हजार नागरिककाेे कोरोना विमा गरिदिने भएको हो । शनिबार सम्पन्न