दोलखा उद्योग वाणिज्य संघमा ३ महिनापछि पदाधिकारी चयन

दोलखा, २० असार/दोलखा उद्योग वाणिज्य संघमा निर्वाचन भएको ३ महिनापछि पदाधिकारी चयन गएको छ । २ पक्ष बीचको विवादले पदाधिकारी चयन हुन नसकेकोमा आज बसेको बैठकले पदाधिकारी चयन गरेको हो । बैठकले प्रथम उपाध्यक्ष दिनेश थापा, द्वितीय उपाध्यक्ष दिनेश बस्नेत, महासचिव इन्द्रबहादुर श्रेष्ठ, सचिव अनिता श्रेष्ठ र कोषाध्यक्ष निलाकुमार श्रेष्ठलाई चयन गरेको हो । २

तामाकोसी तेस्रो: ‘उत्पादित बिजुली देशमै खपत’

  सरकारले उत्पादित बिजुली देशमै खपत गर्ने मोडालिटीमा ६ सय ५० मेगावाटको तामाकोसी–३ जलविद्युत आयोजना बनाउन आवश्यक प्रक्रिया अघि बढाएको छ । बिजुलीको आन्तरिक माग र औद्योगिक क्षेत्र विस्तार हुँदै गएको भन्दै देशकै लागि आयोजना बनाउने तयारी गरिएको हो । नर्वेको स्याडक्र्याफ्ट नरफन्ड कम्पनी ९एसएन पावर० ले आयोजनाबाट हात झिकेपछि निर्माणको मोडल तय गर्न लगानी

सुन प्रतितोला तीन हजारले वृद्धि

नेपाली बजारमा छापावाल सुन प्रतितोला रु तीन हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यमा वृद्धि भएका कारण अहिले नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको हो । बिहीबार प्रतितोला रु ५६ हजारमा कारोबार भएको सुनको मूल्य आज रु ५९ हजार कायम भई कारोबार भएको महासङ्घले जनाएको छ । चाँदीको

व्यवसायीहरु करका समस्यामा

– आवाज संवाददाता आन्तरिक राजश्व कार्यालय र दोलखाका उद्योगी व्यवसायीहरु बीच अन्र्तक्रिया भएको छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा चरिकोटमा भएको कार्यक्रममा व्यवसायीहरुले आफूले कर कार्यालयबाट कर चुक्ता प्रमाण पत्र लिएपछि बर्षौंदेखि आफ्नो नाममा बाँकी रहेको गुनासो गरे । दोलखा निर्माण व्यवसायी संघका अध्यक्ष रामेश्वर उप्रेतीले कर चुक्ता गरिसकेका व्यवसायीहरुको पनि कर चुक्ता गर्न

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले गति लियो

तामाकोसी वारी सुरुङ, पारी केबुलकार दोलखा, २ असार – भूकम्पका कारण निर्धारित कार्यतालिका अनुसार निर्माणको प्रगति हुन नसकेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कामले पुनः गति लिन थालेको छ । आयोजनाको कामलाई गतिशील बनाई चाँडो काम पूरा गर्न प्रवेशमार्ग निर्माणलाई तीव्रता दिइएको छ । भूकम्पले क्षतिग्रस्त प्रवेश मार्गको काब्रेभीरमा सुरुङमार्ग निर्माण सुरु गरिएको छ । विद्युत्गृह