दोलखा, जेठ ४ संगीत र कलाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने दोलखाका ४ जना वरिष्ठ कलाकारहरु सम्मानित भएका छन् । दोलखामा जन्मिएर कलाको क्षेत्रमा योगदान दिने वरिष्ठ कलाकारहरु लोकगायक कुमार बस्नेत, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, लोकगायक हरिबहादुर राउत र वरिष्ठ कलाकार पुष्कर गुरुङलाई प्रेम–पूर्ण–प्रताप फाउण्डेशन, दोलखाले आज सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद्
बलिउड अभिनेत्री प्रियंका चोपडाले हलिउड अभिनेता तथा गायक निक जोनससँग स्वयंवर गरेकी छिन् । अब यी दुईबीच बिहे हुने पक्कापक्की भएको छ । प्रियंकाले आफ्नो स्वयंवर पार्टीमा व्यापारी मुकेश अम्बानीदेखि सलमान खानकी बहिनी अर्पिता खान र सुपरस्टार रणवीर सिंहलाई पनि बोलाएकी थिइन् । तर, पार्टीमा रणवीर सिंह भने देखिएनन् । रणवीर पार्टीमा उपस्थित नभएपछि उनी
सांगीतिक ब्यान्ड नेपथ्य तेस्रोपटक बेलायतमा प्रस्तुत हुने भएको छ । नेपथ्यले आउँदो १६ भदौमा ओ टु एकेडेमीमा प्रस्तुति दिने तयारी गरेको हो । पाँच वर्षअघि नेपथ्यले विम्बले एरेनामा, तीन वर्षअघि लन्डनको ओ टु एकेडेमी ब्रिक्सटनमा प्रस्तुति दिएको थियो । हालै अमेरिकाको बोस्टन र टेक्सासपछि जापानको टोकियो डोममा नेपथ्यले कार्यक्रम प्रस्तुत गरेको थियो । ब्यान्डलाई प्रवद्र्धन
प्रियंका चोपडाले भारत फिल्म छोडेपछि सो भूमिकामा कुन हिरोइनलाई लिइएला भन्ने कौतुहल छाएको थियो । अन्ततः भारतमा हिरोइन तय भएकी छिन–कैटरिना कैफ । सलमान खानको भारतबाट प्रियंका बाहिरिएपछि उनको ठाउँमा कैटरिनाको नाम आएको थियो । निर्देशक अली अब्बास जाफरले पछिल्लोपटक टाइगर जिन्दा हैँ मा सँगै काम गरेकाले फेरि कैटरिनालाई निर्देशन गर्ने मन भएको बताएका थिए । सोहीअनुसार भारतमा हिरोइन
प्रेमकथामा प्रेमचरी नामक फिल्म निर्माण हुने भएको छ । बिचल किरातीको निर्देशनमा बन्ने फिल्मको शुक्रबार शुभमुहूर्त गरिएको हो । फिल्ममा पुष्कर रेग्मी, रेस्मा सुवेदी, सपना ओली, सञ्जयश्री, मनमोहन ठाकुर (दिलीप)लगायत कलाकार मुख्य भूमिकामा रहनेछन् । यसअघि भोजपुरी फिल्म निर्माण गरेका सञ्जयश्री र मोनिकाकुमारी ठाकुर निर्माता रहेको फिल्मको कथा चन्द्र भट्टराईले लेखेका हुन् । ओम सुनारको संगीत रहेको फिल्मको सुटिङ
साहित्यकार रघुराम न्यौपानेको कविता संग्रह ‘यो शहर’ सार्वजनिक गरिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ वागेश्वरी चारघर चौतारास्थित लोक गायक बुद्धिकृष्ण लामिछानेको घरमै पुगेर उहाँकै हातबाट सो कविता संग्रह विमोचन गरिएको हो । विगत तीन वर्षदेखि प्यारालाइसिस र अन्य रोगले ओछ्यानमै थलिएका साहित्यकार लामिछानेको सम्मानस्वरुप साहित्यकार र सञ्चारकर्मीको टोली उहाँकै घरमा पुगेर पुस्तकको विमोचन गरिएको हो
‘बुगीवुगी’ डान्सिङ कम्पिटिसनको उपाधी सर्लाहीकी कविता नेपालीले उचालेकी छन् । नेपालकै पहिलो डान्सिङ कम्पिटिसनको उपाधी ११ कक्षामा अध्ययनरत १८ वर्षीया कविताले उचाल्दा उनको पोल्टामा २५ लाख रुपैयाँ नगद पनि हात पारिन् । एपीवान टेलिभिजनद्वारा आयोजित उक्त अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’ मा प्रगति पुन फस्ट रनरअप भइन् भने सरोज मोक्तान सेकेन्ड रनरअप बने । उनीहरुले
चर्चित अभिनेत्री मनिषा कोइरालालाई भारत सरकारले ‘दादा साहेब फाल्के अवार्ड २०१८’ बाट सम्मानित गरेको छ। भारतीय सिनेमा क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तित्वलाई दिइने ‘दादा साहेब फाल्के अवार्ड’ भारत सरकारले वार्षिक रुपमा दिने प्रतिष्ठित पुरस्कारमध्ये पर्छ। मनिषा कोइरालाले भारतीय चलचित्र क्षेत्रमा दिएको योगदानको कदरस्वरुप उनलाई ‘मस्ट भर्सटाइल एक्ट्रेस’ विधामा उक्त पुरस्कार दिइएको हो। भारतको मुम्बईमा गएराति आयोजित कार्यक्रममा
चर्चित बलिउड अभिनेत्री श्रीदेवीको युएईको दुबईमा निधन भएको छ। ५४ वर्षकी उनको शनिवार हृदयघातका कारण निधन भएको हो | एक विवाह समारोहका लागि उनी छोरी जान्हवी कपुर, पति एवम् फिल्म निर्माता बोनी कपुर सहित दुबई पुगेकी थिइन् । ‘सद्मा, ‘मिस्टर इन्डिया’, ‘मवाली’, ‘तोह्फा’ तथा ‘चाँदनी’, ‘हिम्मतवाला’, ‘चालबाज’ ‘गुमराह’ जस्ता फिल्म खेलेर उनी चर्चित बनेकी
दोलखा, फागुन ३ दोलखामा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रियस्तरको फिल्म सिटीले औपचारिकता पाएको छ । जाँदाजाँदै सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले फिल्म सिटीलाई औपचारिकता दिएको हुन् । आज आफ्नो पद सकिँदा सकिँदै सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले दोलखाको लाकुरीडाँडास्थित डाङडुङे डाँडामा फिल्म सिटीको शिलान्यास गरेका छन् । फिल्म सिटीको शिलान्यास गर्दै मन्त्री बस्नेतले फिल्म