नवराज शिवाकोटी श्रावण,६ चरिकोट/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ९ को डाङ्डुङ्गे डाँडामा प्रस्तावित अन्तराष्ट्रिय चलचित्र नगरीमा प्रशासनीक भवन तथा गेट निर्माण गरिने भएको छ । बागमती सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेपछि ति संरचना निर्माण गरिने भएको हो । प्रस्तावित अन्तराष्ट्रिय चलचित्र नगरीमा प्रशासनीक भवन तथा गेट निर्माणकालागि बागमती प्रदेश सरकारबाट भीमेश्वर नगरपालिका मार्फत
नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं कलाकार जया प्रदालाई सद्भावन दूतमा नियुक्ति गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शुक्रबार मन्त्रीस्तरीय बैठकले कलाकार जयालाई आगामी चार वर्षका लागि सद्भावना दूतमा नियुक्त गरेको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिनुभयो । मुलुकको आर्थिक आर्जन तथा रोजगारी सिर्जना गर्ने एक महत्वपूर्ण स्रोत पर्यटन
काठमाडौ भदौ ३० दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नम्बर पाँचमा जन्मेर काठमाडौको शंकरदेब क्याम्पसमा स्नातक तह अध्ययनरत पवन गिरि आफ्नो क्षमतालाई बाहिर ल्याउन नेपाल आईडल सिजन टुमा सहभागी भएका छन् । गिरीलाई सानैदेखी गायन, लेखन, संगीतमा रुची थियो।तर उनले पारिवारिक समस्या , नाजुक आर्थिक स्थितिका कारणले आफ्नो कला बाहिर प्रस्तुत गर्ने उचित वातावरण पाएनन् ।
बलिउड अभिनेत्री प्रियंका चोपडाले हलिउड अभिनेता तथा गायक निक जोनससँग स्वयंवर गरेकी छिन् । अब यी दुईबीच बिहे हुने पक्कापक्की भएको छ । प्रियंकाले आफ्नो स्वयंवर पार्टीमा व्यापारी मुकेश अम्बानीदेखि सलमान खानकी बहिनी अर्पिता खान र सुपरस्टार रणवीर सिंहलाई पनि बोलाएकी थिइन् । तर, पार्टीमा रणवीर सिंह भने देखिएनन् । रणवीर पार्टीमा उपस्थित नभएपछि उनी
सांगीतिक ब्यान्ड नेपथ्य तेस्रोपटक बेलायतमा प्रस्तुत हुने भएको छ । नेपथ्यले आउँदो १६ भदौमा ओ टु एकेडेमीमा प्रस्तुति दिने तयारी गरेको हो । पाँच वर्षअघि नेपथ्यले विम्बले एरेनामा, तीन वर्षअघि लन्डनको ओ टु एकेडेमी ब्रिक्सटनमा प्रस्तुति दिएको थियो । हालै अमेरिकाको बोस्टन र टेक्सासपछि जापानको टोकियो डोममा नेपथ्यले कार्यक्रम प्रस्तुत गरेको थियो । ब्यान्डलाई प्रवद्र्धन
भारतीय फिल्म स्टार कमल हसन राजनीतिमा आउने तयारी गरेका छन् । झण्डै आधा शताब्दीदेखि फिल्म क्षेत्रमा सक्रिय हसनले झण्डै २०० ओटा फिल्ममा काम गरेका उनलाई भारतको फिल्म क्षेत्रमा सम्मानित दिइने व्यक्तिका रुपमा लिइन्छ । फिल्म सेन्सरसिपको झमेलामा पर्नुभएका ६३ बर्षीय हसनले हालै आफ्नो नयाँ राजनीतिक पार्टी गठन गरेका छन् । हसनले ‘मक्का निधी मैम’ नामक
प्रियंका चोपडाले भारत फिल्म छोडेपछि सो भूमिकामा कुन हिरोइनलाई लिइएला भन्ने कौतुहल छाएको थियो । अन्ततः भारतमा हिरोइन तय भएकी छिन–कैटरिना कैफ । सलमान खानको भारतबाट प्रियंका बाहिरिएपछि उनको ठाउँमा कैटरिनाको नाम आएको थियो । निर्देशक अली अब्बास जाफरले पछिल्लोपटक टाइगर जिन्दा हैँ मा सँगै काम गरेकाले फेरि कैटरिनालाई निर्देशन गर्ने मन भएको बताएका थिए । सोहीअनुसार भारतमा हिरोइन
‘बुगीवुगी’ डान्सिङ कम्पिटिसनको उपाधी सर्लाहीकी कविता नेपालीले उचालेकी छन् । नेपालकै पहिलो डान्सिङ कम्पिटिसनको उपाधी ११ कक्षामा अध्ययनरत १८ वर्षीया कविताले उचाल्दा उनको पोल्टामा २५ लाख रुपैयाँ नगद पनि हात पारिन् । एपीवान टेलिभिजनद्वारा आयोजित उक्त अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’ मा प्रगति पुन फस्ट रनरअप भइन् भने सरोज मोक्तान सेकेन्ड रनरअप बने । उनीहरुले
पैसा कमाउन थालेपछि बाबुआमासँग छुट्टिएर बसेका बलिउड कलाकार थुप्रै छन् । त्यसमै थपिएका छन्, वरुण धवन पनि । गत वर्ष आलिया भट्ट आफ्नै कमाइले नयाँ घर किनेर बाबुआमासँग छुट्टै बस्न थालिन् । अहिलेचाहिँ वरुण बाबु डेबिडको घर छाडेर आफ्नै घरमा बस्न थालेको खबर आएको छ । वरुणले केही समयअघिदेखि मुम्बईमा घर खोजिरहेका थिए । नयाँ
पुस २७, २०७४ काठमाडौं : बलिउड स्टार सलमान खान अभिनित फिल्म ‘टाइगर जिन्दा हे’ तेस्रो हप्तमा प्रदर्शन हुँदै तीन सय करोड माथिको व्यपार गर्न सफल भएको छ। फिल्मले अहिलेसम्म ३ सय १३ करोडको व्यपार गर्न सफल भएको छ। सलमान अभिनित यो तेस्रो फिल्म हो, जसले ३ सय करोड माथिको व्यपार गर्न सफल छ। यस अघि