(राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अध्यक्ष एवं दोलखा प्रदेश सभा क्षेत्र नम्बर दुई प्रदेश सभा सदस्यका उम्मेदवार राजन बहादुर शिवाकोटीसँग आवाज सहकर्मीेले लिएको अन्तवरवार्ता ) -अहिले दोलखामा चुनावी माहौल तातेकोछ । यहाँको पार्टी पनि निर्वाचनको प्रचार प्रसारमा छ । यो क्रममा स्थानीय मतदाताको प्रतिक्रिया राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति कस्तो रहेको पाउनु भयो ? निर्वाचनको क्रममा म दोलखाका
दोलखा जिल्लाका थप एकजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । भीमेश्वर नगरपालिका–३, स्थित तत्कालीन महिला तथा बालबालिका कार्यालयको क्वारेन्टाइनमा रहेका भीमेश्वर नगरपालिका–७ का ३० बर्षिय युवालाई कोरोना संक्रमण देखिएको हो । आफ्नै ४८ हजारको टिकट काटेर कुवेतबाट असार १० गते काठमाण्डौं आईपुगेका ति युवा एकरात काठकाण्डौंकै होल्डिङ सेन्टरमा बिताएर असार ११ गते बिहिबार दोलखा आएका
जेठ, भक्तपुर । काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट बुधबार तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । बा ३ ख ६६७४ नम्बरको ट्रिपरले बा ५६ प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । मृत्यु हुनेमा दोलखा मेलुङ–६
सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् । मंगलबार साँझ नयाँ पत्रिकाका सुजित महत संक्षिप्त अन्तर्वार्ता दिँदै खरेलले राजीनामा दिने बताएका हुन्। नेपाल प्रहरीको महानिरीक्षकमा तपाईंको पनि दाबेदारी थियो, सहब्याची सर्वेन्द्र खनालले यो जिम्मेवारी पाउनुभएको छ, तपाईंको प्रतिक्रिया के छ ? आइजिपीमा नियुक्त साथीलाई म बधाई दिन चाहन्छु । २९
नेकपा (माले)को चुनावी अभियान कहाँ पुग्यो ? आज ७ गते, भोलीबाट मौन अवधि सुरु हुन्छ । हाम्रो प्रचारात्मक चुनावी अभियान पनि आजैबाट सकिन्छ । वाम भनिएको गठबन्धनको स्थिति उनीहरूले बुझे भन्दा धेरै कमजोर र प्रतिकूल छ । गठबन्धनमा ‘एक जना ठिक्क, दुई जना भयो कि दिक्क, तीन जना हुना साथा तानातान र चार जना
सत्ताधारी वर्ग कहिल्यै वामपन्थी हुँदैन । सत्ताको स्पष्ट चरित्र हुन्छ, त्यो कि त यथास्थितिवादी प्रतिक्रियावादी हुन्छ, कि त क्रान्तिकारी हुन्छ । वामपन्थ भनेको कुनै सिद्धान्त हैन । वामपन्थ भनेको सत्ता र सत्ताधारी वर्गसँग प्रगतिशील प्रतिपक्षीयताको अवस्था हो ।सत्ताधारी वर्ग कहिल्यै वामपन्थी हुँदैन । सत्ताको स्पष्ट चरित्र हुन्छ, त्यो कि त यथास्थितिवादी प्रतिक्रियावादी हुन्छ, कि त
राजनबहादुर शिवाकोटी उपमेयर पदका उम्मेद्वार भीमेश्वर नगरपालिका तपाईले भीमेश्वर नगरपालिकाको उपमेयरमा उम्मेद्वारी दिनु भएको छ, तपाईको उम्मेद्वारी केका लागि हो ? सम्वृद्ध भीमेश्वर नगरपालिका निर्माणका लागि । सनातन हिन्दु धार्मिक नगर निर्माण गर्नका लागि । सम्वृद्ध भीमेश्वर कसरी बन्छ ? खासगरी नगर भीत्र रहेका जल, जमिन, जंगल, पर्यटकीय स्थान, उद्योग, फिल्मसिटी निर्माण, थामी जातीहरुको
२०७२ को विनासकारी भूकम्पले १४ जिल्लामा ठुलो क्षति पुगेपछि अहिले पुनःनिर्माणको चटोरो छ । तर यतिबेला सेवाग्राहीले निर्माण सामग्री सहजै पाउन त सकेको छैनन् नै पाएका सामग्री पनि एकातिर गुणस्तर कमी भएको गुनासो आएको छ भने अर्कोतिर चर्को मूल्य तिर्न उनीहरु बाध्य छन् । प्रस्तुत छ निर्माण सामग्रीको गुणस्तरबारेमा नापतौल तथा गुणस्तर विभागका निर्देशक विश्वबाबु
‘ग्रामिणभेगमा गरिबले धेरै दुःख गरेर बजार क्षेत्रमा सानो जग्गा खरिद गरेको हुन्छ । थोरै जग्गामा भूकम्प प्रतिरोधात्मक घर बनाउँदा पनि पास गर्न नमिल्ने खालको मापदण्ड छ । यस्ता धेरै मापदण्ड वास्तविक पीडित तथा व्यवहारिकता नबुझिकन सिंहदरबारबाट मात्र बनाइएका छन् । कागजपत्रलाई मात्र आधार मानेर मापदण्ड बनाइँदा फिल्डमा काम गर्न समस्या भइरहेको छ ।’ ‘अर्को जिल्लामा
फेकोफनको केन्द्रीय वैठक दोलखामा सम्पन्न गर्नुभयो यो बैठकले महत्वपूर्ण निर्णय केके ग¥यो ? फेकोफनको आठौँ केन्द्रीय वैठकले नयाँ संविधान जारी भएपछि संविधान कार्यान्वयनका लागि २०७४ माघ ८ सम्म तीनै तहको निर्वाचन गर्न सरकारलाई आग्रह गर्न, राजनैतिक पार्टीका घोषणा पत्रमा स्थानीय तह, प्रदेश र संघीय तहमा प्राकृतिक स्रोतलाई पनि समाबेश गर्न आग्रह गरिएको छ । गौरीशंकर