दोस्रो स्थानीयतहको निर्वाचनबाट निर्वाचित स्थानीय तहका प्रमुख मध्ये शैलुङ गाउँपालिकामा माओवादी केन्द्रका तर्फबाट निर्वाचित गाउँपालिका अध्यक्ष रिमाल बाबु .श्रेष्ठको विजय लाई धेरैले एउटा इमानदार नेताले पाएको सफलताको रुपमा लिए । जनयुद्ध कालमा आफ्नो एउटा हात गुमाएका श्रेष्ठ एक इमानदार छविका नेता अनि खासै चर्चामा आउन नचाहने नेताका रुपमा चिनिन्छन् । २०३५ साल माघ ११ गते
माघ,३०, दोलखा दोलखा चेम्बर अफ कमर्सको दोस्रो साधारणसभा शुक्रवार सम्पन्न भएको छ। साधारण सभा चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेश काजी श्रेष्ठको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षमा सम्पन्न भएको हो । साधारण सभालाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष श्रेष्ठले दोलखा जिल्ला व्यवसायीक तथा उद्योग क्षेत्रमा सम्भावना बोकेको जिल्ला भएको हुँदा जिल्लामा नयाँ खालका
शंकरमान थामी, प्राकृतिक स्रोत संरक्षण सहायक, गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रकृति विभिन्न वन्यजन्तु, वनस्पति, किरा फट्याङ्ग्रा आदि ईत्यादि सजिव निर्जिव को अजिव गोलो विचको वातावरण हो । यहाँ मानिस पनि पर्ने गर्दछ । मानिस यसै वातावरणको विचमा रहेको छ । हाम्रो लागि वातावरण र वातावरणको लागि हामी एक अर्काको परिपुरक हौ । अझ भन्नुपर्दा मानिस विना
रवीन्द्र गौतम । चरिकोट देशैभर भ्रमण वर्षको उत्सव मनाइरहँदा दोलखा जिल्लाको विभिन्न स्थानमा ‘भिजिट नेपाल २०२०’ लाई भव्य रुपमा स्वागत गरियो । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्राउने सरकारको लक्ष्य अनुरुप अंग्रेजी नयाँ वर्ष अर्थात भ्रमण वर्षभर दोलखा जिल्लाका विभिन्न पर्यटकीयस्थलहरुमा गरी करिब ५० हजार पर्यटक भित्राउने योजना रहेको छ । हिमाली
दोलखा उमेर बढ्दै जाँँदा स्वास्थ्यको ख्याल कसरी गर्ने भन्ने विषयमा दोलखाका पत्रकारहरुलाई प्रशिक्षण दिइएको छ । स्वास्थ्य कार्यालय दोलखा र नेपाल पत्रकार महासंघ दोलखा शाखाको संयुक्त आयोजनामा दोलखामा कार्यरत पत्रकारहरुलाई सर्ने र नसर्ने रोगहरु त्यसको रोकथाम तथा बालस्वास्थ्य वातावरणको विषयमा स्वास्थ्य सञ्चार सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । प्राथमिक स्वास्थ्य केन्द्रका डा. विनोद दंगालले पत्रकारहरुलाई
दोलखा, असार ११ भीमेश्वर नगरपालिका वडा नं ५ विरुवामा धान रोप्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । आज मध्य दिन जिल्लाको भीमेश्वर नगरपालिका ५ विरुवामा शंकर बुढाथोकीको धान रोप्ने क्रममा स्थानीय पुष्कर बुढाथोकीको पत्नी ४० वर्षीया दुर्गा बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । बिजुलीको पोललाई सपोर्ट दिन
दोलखा, बैशाख ८ ऐतिहासिक तथा पौराणिक सहर दोलखामा परम्परागत रुपमा मनाइँदैआएको मच्छिन्दनाथको यस वर्षको रथयात्रा आजबाट सुरु भएको छ । देशमा खडेरी नपरोस्, देश र जनतामा कुनै विपत्ति नपरोस् भन्ने कामना सहित दोलखा जिल्लाको ऐतिहासिक दोलखा सहरमा यस वर्षको मच्छिन्द्रनाथको रथजात्रा सुरु भएको हो । रथ तान्ने काम आजबाट सुरु भएको भए पनि रथयात्राको विधिविधान
चैत्र ३, काठमाडाै – महिलाहरुका लागि गर्भावस्था विशेष अवस्था हो । त्यस्तै परिवारका लागि पनि । यो अवस्था खुशी र चुनौतिपूर्ण हन्छ । हाम्रो समाजमा अहिले पनि महिलाहरु गर्भावस्थामा आफ्नो ठूलो पेटलाई प्रति असहज महशुस गर्छन र लजाउछन । यो निकै जोखिम पूर्ण अवस्थाका बारेमा धेरैलाई सामान्य जानकारी समेत नहुँनु ठूलो समस्या हो । गर्भावस्थाका
वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि उहाँको स्वास्थ्यमा सुधार आएको छ । अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार सो रोगको शल्यक्रिया गरिएको उल्लेख छ । शल्यक्रिया डा रेशा श्रेष्ठ र डा वसन्त पन्तले गर्नुभएको थियो । कलाकार श्रेष्ठमा नौ वर्षदेखि सो रोगको लक्षण देखा परेपछि चार वर्षदेखि दिमागको दाहिनेतर्फको