राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपती शमसेर राणा भन्छन्ः पदको लागि प्रतिश्पर्धा हुन सक्छ तर राप्रपा अब फुट्दैन

भाद्र २८ चरिकोट/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपती शमसेर राणाले राप्रपा अब कहिल्यै नफुटने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाको जिल्ला अधिवेशनको सोमबार उद्घाटन सत्रलाई चरिकोटमा सम्बोधन गर्दै अध्यक्ष राणाले उक्त कुरा बताएका हुन् । बैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा उदाइरहेको राप्रपा कम्युनिष्ट र नेपाली काँग्रेसभन्दा फरक विचारधारा बनाएर हिँडेको उनको भनाई थियो

राप्रपा दोलखाको जिल्ला अिधिवेशन को सम्पुर्ण तयारी पुरा

भाद्र,२७, आइतबार चरिकोट÷राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाको जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पूरा भएको छ । अधिवेशनका लागि आवश्यक सम्पुर्ण तयारी सम्पन्न भएको राष्टिय प्रजातन्त्र पार्टी दोलखाका संयोजक राजन बहादुर शिवाकोटीले जानकारी दिए । शिवाकोटीका अनुसार भाद्र २७ गते क्षेत्रीय अधिवेशन सम्पन्न हुने तथा २८ गते जिल्ला अधिवेशन हुने छ । यही अधिवेशनले जिल्लाको नेतृत्व चयन गर्नुका

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले गर्यो २५१ सदस्यीय जिल्ला कार्य समितिको घोषणा

भाद्र २७ आइतवार चरिकोट/नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी ले २५१ सदस्यीय जिल्ला कार्य समितिको घोषणा गरेको छ । शनिवार आयोजित पार्टी कार्यालय उद्घाटन तथा प्रशिक्षण कार्यक्रममा एकिकृत समाजवादी पार्टीले जिल्ला कार्य समितिको घोषणा गरेको हो । प्रशिक्षण कार्यक्रम अघि पार्टी कार्यालयको उद्घाटन गर्दै नेकपा समाजवादी सचीवालय सदस्य विजय पौडेलले नेकपा एमाजवादी पार्टी अब दोलखाली जनताको

माउन्टे के -2 आरोहीहरुलाई नेपाल सरकारले १ लाख उपलब्ध गराउने

काठमाडौँ/नेपाल सरकारले हालै पकिस्तानको के-2  हिमाल आरोहण गर्ने आरोही हरुलाई जनही एक–एक लाख आर्थिक सहयोग गर्ने भएको छ । बुधवार बसेको मन्त्रि परिषद बैठकले आरोही हरुलाई सम्मान स्वरुप सो सहयोग गर्ने निर्णय गरेको हो । दोलखा जिल्लाको गौरिशंकर गाउँपालिका वडा नम्बर एक का पेम्बादोर्जे शेर्पा लगाए १० जना आरोहीहरुलाई सम्मान स्वरुप सो रकम दिने निर्णय

मालपोत कार्यालय दोलखाद्वारा आव २०७७–७८ मा ६ करोड १४ लाख राजश्व संकलन

भाद्र,१० नवराज शिवाकोटी/चरिकोट जिल्ला मालपोत कार्यालय दोलखाले आर्थिक वर्ष २०७७–७८ मा करिब ६ करोड १४ लाख राजश्व संकलन गर्न सफल भएको छ । विभिन्न शीर्षकमा कार्यालयले उक्त आवमा ६ करोड १३ लाख ६३ हजार ९६७ रुपैयाँ राजश्व संकलन गर्न सफल भएको हो । आब २०७७–७८ मा कार्यालय ६ करोड १३ लाख ६३ हजार ९६७ रुपैयाँ

चरिकोटमा विहीवारबाट निशेधाज्ञा खुकुुलो

भाद्र,९,चरिकोट भीमेश्वर नगरपालिका को वडा नम्बर ३ र ६ मा लगाइएको निषेधाज्ञा खुकुलो पारिएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिको बुधावार बसेको बैठकले विहिवार देखि निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको हो । संकट ब्यवस्थापन समितिको बैठकले सदरमुकाम चरिकोटका ब्यापार ब्यवसाय भने स्वास्थ्य मापदण्ड पालनगरी बेलुका ८ बजे सम्म खोल्न दिने निर्णय गरेको जिल्ला

कवाडीमा विभिन्न समूहको आँखा लाग्दा सिनो हाइड्रो मर्कामा

नवराज शिवाकोटी/चरिकोट माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको कवाडी सामानमा विभिन्न समूहको आँखा लाग्दा आयोजनाको सिभिल संरचना निर्माण गरेको चीनियाँ ठेकेदार कम्पनी सिनो हाईड्रो मर्कामा परेको छ । विभिन्न समूहको अवरोध तथा जिल्ला प्रशासन कार्यालयले समेत बचेखुचेका सामान तथा उपकरणहरु समेत आयोजना स्थलबाट अन्यत्र लैजान सहयोग नगरेका कारण सिनो हाइड्रो मर्कामा परेको हो । आयोजनाको काम गर्र्दा

दोलखाका स्थानीय तहको बेरुजु ३८ करोड

नवराज शिवाकोटी भाद्र,५, दोलखा दोलखाका स्थानीय तहहरुको आर्थिक वर्ष २०७६–७७ को बेरुजु करिब ३८ करोड रहेको पाइएको छ । महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन अनुसार उक्त आव को जिल्लाका ९ स्थानीय तहहरुको बेरुजु रकम ३७ करोड ६६ लाख ९५ हजार रुपैयाँ रहेको पाइएको हो । जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकाको कुल ८ अर्ब

माथिल्लो तामाकोशी जलविद्युुत आयोजनाका सबै युनिट संचालन

नवराज शिवाकोटी भाद्र,२, दोलखा राष्ट्रिय गौरवको ४५६ मेघावाटको माथिल्लोे तामाकोशी जलविद्युत आयोजनाका सबै युनिटहरु संचालमा आएका छन् । मंगलवार छैटौँ युनिट संचालनमा आएसँगै आयोजनाका सबै युनिटहरु संचालनमा आएका हुन् । मंगलवार आयोजनाको अन्तिम छैटौँ युनिटबाट पनि परीक्षण उत्पादन शूरु भएपछि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका सबै युनिटहरु संचालनमा आएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका इलेक्ट्रीकल महाशाखाका प्रमुख

जिर्ण भवनमा जोखिम मोलेर बस्न बाध्य छन्, अनाथ बालबालिका

श्रावण,३२ चरिकोट÷भीमेश्वर नगरपालिका वडा नम्बर पाँचमा रहेको गौरिशंकर बाल गृहमा आश्रीत बालकहरु जिर्ण भवनमा जोखिम मोलेर बस्छ बाध्य छन् । सरोकारवालाहरुको बेवास्ताका कारण बालगृहमा आश्रीत बालकहरु विकल्प नभएपछि जोखिम मोलेरै बाल गृहमा बस्न बाध्य भएका हुन् । २०७२ सालको आम विनाशकारी भुकम्पले चीरा–चीरा पारेको भवन हाल सम्म पनि केन्द्रीय बाल संगठन तथा अन्य सरकारी निकायबाट