रवीन्द्र गाैतम । दाेलखा चैत ३१, दाेलखा । उत्तरी दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा राति बाेलेराे दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । १७ जना घाईते भएका छन् । वागमती प्रदेश ०१०२३ च७५८० नम्बरको बाेलेराे सोमबार राती करिब ११ बजेतिर सिँगटी चारगोलाईमा दुर्घटना हुँदा बिगु गाउँपालिका–३ का ३५ बर्षीय विनोद केसी, ४५ वर्षीय अजिता खत्री,
रवीन्द्र गौतम । दोलखा चैत २९, दोलखा । दक्षिणी दोलखाको मेलुङ गाउँपालिका–७ की करिब ४० बर्षिय एकल महिलाको अवैध सम्बन्धका कारण ८ महिनाको गर्भलाई छोरा नै संलग्न भएर पतन गराएपछि प्रहरीलाई कानुनी जटिलता पैदा भएको छ । करिब ५ बर्षदेखि एकल ति महिलासँग छिमेककै करिब ४५ बर्षिय बयस्कले स्थानीय बजारमा जाने क्रममा जवरजस्ती सम्वन्धको कारण
रवीन्द्र गौतम । दोलखा चैत १५, दोलखा । पश्चिमी दोलखाको शैलुङ गाउँपालिकामा शैलुङ साइन्स पार्क निर्माण हुने भएको छ । शैलुङ गाउँपालिकाका स्थानीय बुद्धिजीविहरु तथा शैलुङ गाउँपालिकाको पहलमा शैलुङ गाउँपालिका–८, शैलुङ्गेश्वरको पोखरीडाँडामा शैलुङ साइन्स पार्क निर्माण हुने भएको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले शैलुङ गाउँपालिकाको विभिन्न ३ स्थानमा अध्ययन गरी बुझाएको प्रतिवेदनमा
रवीन्द्र गाैतम । दाेलखा चैत १३, दाेलखा । उत्तरी दाेलखाकाे विगु गाउँपालिका-७, आलम्पुबाट निमोनियालगायतका समस्या देखिएर धुलिखेल अस्पताल भर्ना भएका पुरूषको मृत्यु भएकाे छ । मृत्युपछि गरिएको स्वाब परीक्षणकाे रिपाेर्टमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका आकस्मिक सेवा विभागका प्रमुख डा. सानुकृष्ण श्रेष्ठले जानकारी दिए । सदरमुकाम चरिकाेटस्थित च्छाेराेल्पा अस्पतालबाट चैत ११ रिफर गरिएका ६२ बर्षिय
नवराज शिवाकोटी चैत 9, दोलखा । भीमेश्वर नगरपालिका वडा नम्बर ४ कोे भट्मासे–जिलु सडक कालोपत्र गर्न शुरु गरिएको छ । भट्मासे जिलु सडकको सार्कीस्वाँरा–भट्मासे गोलाई सडकखण्ड वाग्मती प्रदेशको समपुरक अुनदान तथा भीमेश्वर नगरपालिकाको सझेदारीमा कालोपत्र गर्न शुरु गरिएको हो । सो सडकखण्ड १ करोड ८९ लाख (भ्याट सहित) को लागतमा १ किलोमिटर सडक कालोपत्र गर्न
राजन शर्मा¸दोलखा लेख लेख्न त्यति जाँगर कहिल्यैै लागेन । एकजना साथी, ऊ प्रायः अनलाइन तथा कहिलेकाहीँ छापा मिडियामा लेख लेखिरहन्छ, ले मलाई ज्यादै कर गरिरहन्थ्यो लेख्न । म भने अल्छी । लेख्न थाल्यो पूरा नगर्ने । टपिक चुज ग¥यो, अर्कातिर ध्यान जाने । त्यसमा पनि मलाई साहित्य कम मन पर्ने । लेख्न पनि कहाँ सजिलो
दोलखा, फागुन २७ भीमेश्वर वितरक संघ दोलखाले आफ्नो चौथो साधारणसभा सम्पन्न गरेको छ । दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले साधारणसभाको उद्घाटन गरेका हुन् । साधारणसभाको उद्घाटन गर्दै दोउबासंघका अध्यक्ष श्रेष्ठले दोलखा जिल्लामा पर्यटन लगायतका थुप्रै सम्भावना भएकोले सार्वजनिक निजी क्षेत्रको साझेदारीमा काम गर्नुपर्ने बताएका छन् । उपभोक्ता हीतका लागि वितरक संघले निर्वाह गरेको
फागुन १३, भेड्पु । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले संञ्चालन गरेको संगठन सुदृढिकरण अभियान तथा जिल्ला अधिवेशन तयारीको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी मेलुङ गाउंपालिकाको अधिवेशन सम्पन्न भएको छ । विहिवार मेलुङ गाउंपालिका वडा नं. ४ भेड्पुको बुद्धचोकमा आयोजिल भेलाले रामबहादुर लामाको अध्यक्षतामा १५ सदस्यिय राप्रपा मेलुङ गाउं समिति गठन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय
फागुन १०, चरिकोट । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आफना शेयर सदस्यहरुको दुर्घटना बिमा गर्नको लागि प्रभु ईन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरेको छ । संस्थाले आफना शेयर सदस्यहरुको दुर्घटना भई मृत्यु भएमा वा स्थायी पूर्ण अशक्तता भएमा वा हुलदंगा तथा आतंकबादी क्रियाकलापबाट मृत्यु वा पूर्ण अशक्त भएमा ५० हजार रुपैया पाउने गरी दुर्घटना
फागुन ९, चरिकोट । भीमेश्वर नगरपालिकावडा नं ३ र ६ मा विद्यालय स्तरीय विपद् व्यवस्थापन योजना तर्जुमा एक दिवशिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । यूरोपेली यूनियन मानवीय सहायता विभागको आर्थिक सहयोग तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूयनडिपि)सँगको साँझेदारीमा हुराडेक नेपाल दोलखाले सञ्चालन गर्दै आएको नेपालको बहुप्रकोपिय जोखिममा रहेका शहरी क्षेत्रमा विपद् जोखिम न्युनिकरण