श्रवाण,१७ काठमाडौं/आज देशभर मनसुन सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान प्रदेश १, बागमती, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केहि र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ । दिउँसो देशका धेरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र
श्रावण १६ काठमाडाौं/पछिल्लो पटक भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । आईओसीले मूल्य घटाएर पठाएको हो । अगष्ट १ तारिखमा आइओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल तथा मट्टितेलमा समान प्रतिलिटर १२ रुपैयाँ ४५ पैसाले घटाएर पठाएको नेपाल आयाल निगम स्रोतले बताएको छ ।
श्रावण,१६ काठमाडौं/आव २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्र पुग्ने सरकारले जनाएको छ । आर्थिक वृद्धिको अघिल्लो लक्ष्यमा संशोधन गर्दै अर्थ मन्त्रालयले वृद्धिदर ४.१ प्रतिशतमा मात्र सीमित राखेको हो । यसअघि वैशाखमा केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वृद्धिदर ५.८४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो तर त्यसमा पनि संशोधन गर्दै वृद्धिदरमा १.७४ प्रतिशतको सङ्कुचन हुने प्रक्षेपण
श्रावण १५ काठमाडौं/ जनार्दन शर्मा अर्थमन्त्रीमा पूनः नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रीमा नियुक्त गरेकी हुन् । नेकपा माओवादी केन्द्रका नेता शर्मालाई राष्ट्रपतीबाट अर्थमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप बारे छानविन गडर्न संसदीय छानबिन समिति गठन भएपछि
-केदार प्रसाद दहाल आज विश्वमा विज्ञान र प्रविधिको विकासले छलाङ मारेको समय हो । मोबाइल सामान्य व्यक्तिको लागि पनि अत्याबश्यक सामग्रीको रुपमा प्रयोगमा आएको छ । मोबाइल सबै मानिसहरुको हातमा देख्न सकिन्छ । त्यसकारण बच्चाको पहुँचमा सजिलै पुग्ने गरेको र प्रयोगमा आएको छ । प्रायःजसो आमाबुबाले आफ्ना बालबच्चा अल्मल्याउन वा फकाउन मोबाइल उपयोग गरेका छन्
श्रावण,१३ काठमाडौँ/चालु आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले आज आफ्नो प्रतिवेदन सभामुखलाई बुझाउँदै छ । विभिन्न पक्षसँग छलफल गरी समितिले तयार गरेको प्रतिवेदन आज सभामुख अग्निप्रसाद सापकोटालाई बुझाइने समितिले बताएको छ । प्रतिवेदनलाई अन्तिम स्वरुप दिन बिहीबार समितिको बैठक बसेको थियो ।
विनायक शिवाकोटी श्रावण,१० काठमाडौं/राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा श्रावण ११ गते प्रकाशन गर्ने भएको छ । वोर्डले शैक्षिक सत्र २०७८ मा लिएकोे एसईई को नतिजा बुधवार दिउसो प्रकाशन गर्ने भएको हो । बुधबार दिउँसो नतिजा प्रकाशित गर्ने निणर्य भइसकेको बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका
श्रावण,१० चरिकोट/रामेछाप स्थित खिम्ती खोलामा जलसतहले सतर्कता तह पार गरेको छ । खिम्ती खोला आसापासको जलाधार क्षेत्रमा भारी वर्षाभ भएपछि जलसतहले सतर्कता सिमा पार गरेको हो । रसनालु जल मापन केन्द्रमा जलसतहले सतर्कता विन्दु पार गरेपछि तटीय क्षेत्रका बासिन्दालाई अलर्ट एसएमएस समेत पठाइएको छ । त्यहाँ थप वर्षा हुने भएकाले जलसतह थप बढ्नसक्ने जोखिमरहेको बाढी
श्रावण,७ हेटौंडा नेपाल प्रेस युनीयनको नवौं अधिवेशनमा दोलखाका दुई पत्रकारले सचिब पदमा प्रतिश्पर्धा गर्ने भएका छन् । नयाँपत्रिका दैनिकका दोलखा सम्बाददाता श्याम प्रसाद खतिवडा ले छापा माध्यम तर्फको सचिबमा तथा टेलिभिजन पत्रकार लालकुमार मोक्तानले आदिवासी जनजाती तर्फको सचीबमा प्रतिश्पर्धा गर्ने भएका हुन् । खतिवडाले शिव लम्साल समूह तथा मोक्तानले अनिता विन्दु समूहबाट प्रतिश्पर्धा गर्ने भएका
श्रावण,६,हेटौंडा/प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सहयोग पुग्ने गरी कलम चलाउन पत्रकारलाई अनुरोध गरेका छन् । नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनलाई हेटौंडामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पत्रकारहरूलाई सो अनुरोध गरेका हुन् । देशका हरेक परिवर्तनमा प्रेसले महत्वपूर्ण भुमिका निर्वा गरेको उल्लेख गर्दै देउवाले कोरोनाकालमा नेपालको सञ्चार क्षेत्रले निभाएको