श्रावण,६ हेटौंडा नवराज शिवाकोटी /नेपाल प्रेस युनीयनको नवौ महाधिवेशन शुरू भएको छ । शुक्रबार बाग्मती प्रदेशको राजधानी हेटौंडामा महाधिवेशन शुरू भएको हो । उद्घाटन सत्रलाई प्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल ,महामन्त्रीहरू गगन थापा,बिश्वप्रकास शर्मा लगायतका नेताहरू ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन सत्र सकिएपछि बन्दसत्र शुरू हुने छ । अधिवेशनले नयाँ
श्रावण,५ प्रदिप शिवाकोटी/आमाबाबुको हेरचाह नगर्ने सन्तानको सम्पत्ति जफत हुने भएको छ । ज्येष्ठ नागरिकको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरे सँगै बाबुआमाको हेरचाह नगर्ने सन्तानको सम्पत्ति जफत हुने भएको हो । राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक लाई प्रतिनिधि सभाले बुधबार पारित गरेसँगै यस्तो
साउन ४ काठमाडौं/ श्रीलंकाको राष्ट्रपति पदमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । दलस अलापेरुमालाई पराजित गर्दै विक्रमासिंघले राष्ट्रपतिमा निर्वाचित भएका हुन् । विविसीका अनुसार कुल खसेको २ सय ३ मध्ये विक्रमासिंघे १ सय ३४ मत प्राप्त गरे भने दलसले ८२, तथा अनुरा कुमाराले ३ मत प्राप्त गरेका थिए । नयाँ राष्ट्रपतिका रूपमा विक्रमासिंघेको कार्यकाल सन्
नवराज शिवाकोटी श्रावण, ४ ,चरिकोट नेपाली काँग्रेस दोलखाले हालै सम्पन्न स्थानीय तह निर्वाचनको समिक्षा गर्ने भएको छ । श्रावण २८ गते जिल्ला कार्यसमितिको बैठक बसी नेपाली काँग्रेस दोलखाले निर्वाचनको समिक्षा गर्ने भएको हो । श्रावण २८ गते स्थानीय निर्वाचनको समिक्षा लगायतका विषयमा छलफल गर्नकालागि जिल्ला कार्य समितिको बैठक डाकिएको नेपाली काँग्रेस दोलखाका सभापती बर्मा लामाले
श्रवाण,४ काठमाडाौ/श्रीलंकाको संसदले. बुधबार (आज) नयाँ राष्ट्रपति चयन गर्ने भएको छ । राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएर विदेश भागेपछि संसदले राष्ट्रपति चयन गर्न लागेको हो ।। २२५ सदस्यीय सदनबाट बहुमतको आधारमा श्रीलंकाले नयाँ राष्ट्रपति पाउने छ । राष्ट्रपतिको प्रतिस्पर्धामा कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, दुल्लास अल्हाप्परुमा र अनुराकुमारा पमी रहेका छन् । ( न्यूज एजेन्सीहरुको सहायोगमा)
काठमाडौं/नेपाली कांग्रेसको संस्थापन पक्षले नेपाल प्रेस युनियनको अध्यक्षमा अनिता विन्दु लाई आधिकारिक उम्मेदवार बनाउने भएको छ । युनियनका वर्तमान अध्यक्ष बद्री सिग्देलसहित समिरजंग शाह, सुरेश आचार्य, रमेश विष्ट र नवराज लम्सालको कार्यदलले आज अनिता विन्दुको नाम अध्यक्षमा टुंगो लगाएको हो । नेपाल पत्रकार महासंघको पूर्वउपाध्यक्ष समेत रहेकी अनिता हाल नेपाल टेलिभिजनमा कार्यरत रहेकी छन् ।
असार,३ काठमाडौँ/ नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यता नपुगेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिष्ट लिग (वाइसिएल) ले सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको हो । गभर्नर हुनका लागि कम्तीमा स्नातकोत्तर प्राप्त गरेको व्यक्ति हुनुपर्ने प्रावधान भए पनि गभर्नर अधिकारीले कुनै पनि विषयमा
नवराज असार,२, चरिकोट करदाता सेवा कार्यालय चरिकोटले आर्थिक वर्ष २०७८-७९ को कर संकलनमा उत्साहजनक सफलता हाँसिल गरेको छ । आर्र्थिक वर्ष २०७७-७८ को तुलनामा मा कार्यालयले आर्थिक वर्ष २०७८-७९ मा १२ करोड ९५ लाख ३२ हजार बढी राजश्व संकलन गरी उत्साहजनक सफलता हासिल गरेको हो । आर्थिक वर्ष २०७८-७९ मा करदाता सेवा कार्यालय चरिकोटले विभिन्न
काठमाडौं/भारतमा आज राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । भारतका वर्तमान राष्ट्रपति रामनाथ कोभिन्दको कार्यकाल यही जुलाई २४ मा सकिने भएकाले तयहाँ नयाँ राष्ट्रपति निर्वाचन हुन लागेको हो । राष्ट्रपतिकालागि भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले आदिवासी नेता द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । उनी झारखण्डको पूर्वराज्यपालसमेत हुन्। चुनाव जितेमा
नवराज शिवाकोटी असार,३२ चरिकोट/आर्थिक वर्ष २०७७-७८ मा दोलखाका स्थानीयतहहरुको बेरुजु रकम ३६ करोड १९ लाख ८० हजार रहेको पाइएको छ । महालेखा परीक्षकले गरेको उक्त आर्थिक वर्षको अन्तिम लेखा परीक्षणमा सो रकम बेरुजु भएको पाइएको हो । महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदन २०७९ मा आर्थिक वर्ष २०७७-७८ मा जिल्लाका ९ वटा स्थानीयतहहरुमा उक्त रकम