५ भदौ २०७६ काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि बिहीबार सिंगापुर जाने भएका छन् । उपचारको लागि साउन १८ गते गएर २७ गते फर्किएका ओली ‘फलोअप’ को लागि पुनः सिंगापुर उड्न लागेको जनाईएको छ । यो पटक सिंगापुर बसाईबारे एकिन भएको छैन् । गत साउन २७ गते नेपाल आएका ओलीले राजनीतिक सक्रियता तीब्र पारेर
३२ साउन २०७६ काठमाडौं/वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको आज विहान निधन भएको छ । अधिकारीको शनिबार बिहान आफ्नै निवास डल्लुमा निधन भएको हो । वि.स. २००४ सालमा काठमाडौंको असनमा जन्मेकी अधिकारीले ६ वर्षकी छँदा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट अभिनय यात्रा थालेकी थिइन् । अधिकारीको ६३ वर्ष लामो कला यात्रालाई समेटिएको जीवन गाथा ‘कलाकार सुभद्रा
३० साउन २०७६ काठमाडौं÷पाँचौं एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन भलिबल आगामी सोमबारबाट नेपालमा सुरु हुँदैछ । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा पाँच दिनसम्म चल्ने प्रतियोगितामा घरेलु टोली नेपालसहित अफगानिस्तान, बंगलादेश, माल्दिभ्स, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तान सहभागी हुँदैछन् । एसियन भलिबल संघको संयोजनामा नेपालमा पहिलो पटक यति ठूलो अन्तर्रा्ष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अवसर
२७ साउन २०७६ काठमाडौं । स्वास्थ्य उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् । उनी सवा १२ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल आइपुगेका हुन् । आफ्नो भ्रमण अनौपचारिक भन्दै उनले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सेनाको सलामी ग्रहण भने गरेनन् । प्रधानमन्त्रीको प्रतिक्रिया लिन पत्रकारहरु पनि प्रतीक्षा गरेर विमानस्थल पुगेका थिए, तर प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन
२३ साउन २०७६ आज सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी कायम गरेको जनाएको छ । पछिल्लो समय सुनको मूल्यले लगातार बढीरहेको छ । आइतबार प्रतितोला ६६ हजार ८ सयमा कारोबार भएको थियो भने अर्को
११ साउन २०७६ काठमाडौं । टी-२० विश्वकप छनोटको एसिया फाइनलमा नेपालले कुवेतमाथि ७ विकेट सहज जित हात पारेको छ । अब विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाल एक जित टाढा छ । आइतबार आयोजक सिंगापुरलाई हराए नेपाल एसिया फाइनलको शीर्ष स्थानमा रहनेछ र ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ । कुवेतले दिएको १४२ बलको लक्ष्य नेपालले १५.५
२३ असार २०७६ काठमाडौँ उपत्यकाको बढी जाम हुने स्थानमा पर्ने जडीबुटीमा ‘अण्डर पास’ निर्माणमा सरकारले चासो देखाएको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अण्डरपास निर्माण चाँडो शुरु नगरे सरकार आफैँले शुरु गर्ने तयारी थालेको छ । यसअघिनै जाइकाले यस स्थानमा ‘अण्डरपास’ निर्माणको पूर्व सम्भाव्यता अध्ययन गरिसकेको थियो । माइतीघरदेखि सूर्यविनायकसम्म ६ लेन सडक विस्तार
असार १०, २०७६ नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाले चढ्दै आएको सरकारी गाडीमा अज्ञात समूहले आगजनी गरेका छन् । लु १ झ ३२१ नम्बरको स्कार्पियोमाथि अज्ञात समूहले गएराति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ । आजगनीबाट गाडीको पछाडिको भाग सामान्य जलेको छ । प्रहरीले घटनास्थलबाट विप्लव समूहको
काठमाडौं, १५ वैशाख कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । साधारण तथा प्राविधिक विषय समूहतर्फको परीक्षा आइतबार बिहान ७ बजेबाट देशभर सुरु भएको हो । राष्ट्रिय परीक्षा बोर्डका अनुसा र परीक्षामा ४ लाख २८ हजार ५२ विद्यार्थी सहभागी भइरहेका छन् । यो साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको कूल
काठमाडौं — आरोही माया गुरुङको नेतृत्वमा ३ जनाले जुगल हिमालमा पहिलोपटक पाइला टेकेका छन् । जुगल गाउँपालिकाका प्रमुख होमनारायण श्रेष्ठकाअनुसार आरोही गुरुङसहित शर्मिला थापा, मिलन तामाङले पाइला टेकिसकेका छन् । जुगल हिमाल समुद्री सतहबाट ३ हजार ८ सय मिटर अग्लो छ । काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगलमा गएको शुक्रबार टोली आरोहणको लागि लागेको थियो । ‘हामी अबको ५ मिनेटमा शिखरमा