कोरोना संक्रमितको शव : चरिकोट अस्पतालदेखि खोरथली वनसम्म (फोटो फिचर)

रवीन्द्र गौतम । दोलखा असोज २३, दोलखा । कोरोना संक्रमणका कारण दोलखा जिल्लामै पहिलोपटक एक महिलाको मृत्यु भएको छ । सदरमुकाम चरिकोटमा बिहिवार विहान करिब ३ बजे तिर मृत्यु भएको ८१ बर्षिय एक महिलामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । १५ दिन अघि भारतबाट दोलखा आएकी बैत्यश्वर गाउँपालिका–७, नाम्दुकी महिलालाई बुधवार राति उपचारको लागि

अनुहारभन्दा ठूलो मास्कः बालिकाको लगाउने एक प्रयास (फोटो फिचर)

साउन १६, चरिकोट । शुक्रबार जिल्ला प्रशासन कार्यालय दोलखाले सदरमुकाम चरिकोटमा निशुल्क मास्क वितरण गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले सदरमुकाम चरिकोटको सातदोबाटो चोकमा करिब डेढसय मास्क निशुल्क वितरण गरेका थिए । प्रमुख जिल्ला अधिकारी शर्माबाट निशुल्क रुपमा आफ्नो अनुहारको आकारभन्दा ठूलो मास्क प्राप्त गरेकी करिब १०

७ तस्बिरमा हेर्नुहोस् चरिकोटको दीप प्रज्वलन

बैशाखा २५, चरिकोट । बुद्ध जयन्तीको अवसर र कोरोना महामारी विरुद्धको लडाईमा अग्रपंत्तिमा रहि खटिईरहेका सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक, सञ्चारकर्मी र नागरिकहरुलाई उच्च सम्मान सहित हौसला प्रदान गर्न सदरमुकाम चरिकोटस्थित विभिन्न सरकारी कार्यालय, बजार क्षेत्रमा गरिएको दीप प्रज्वलनको फोटो फिचर ।

दोलखाको ९ स्थानीय तहका ९ पर्यटकीय गन्तव्य

रवीन्द्र गौतम । चरिकोट देशैभर भ्रमण वर्षको उत्सव मनाइरहँदा दोलखा जिल्लाको विभिन्न स्थानमा ‘भिजिट नेपाल २०२०’ लाई भव्य रुपमा स्वागत गरियो । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्राउने सरकारको लक्ष्य अनुरुप अंग्रेजी नयाँ वर्ष अर्थात भ्रमण वर्षभर दोलखा जिल्लाका विभिन्न पर्यटकीयस्थलहरुमा गरी करिब ५० हजार पर्यटक भित्राउने योजना रहेको छ । हिमाली

कालिञ्चोकमा हिमपात, पर्यटकको संख्यामा बृद्धि (फोटो फिचर)

चरिकोट । दोलखा जिल्लाको उच्च पहाडी तथा हिमाली भेगमा चालु मौषममा पहिलोपटक हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म हिमपात भए पछि दोलखा जिल्लाको जनजीवन प्रभावित भएको छ । जिल्लाको कालिञ्चोक, कुरी, शैलुङ, हनुमन्ते डाँडा, चेर्दुङ, खरिढुङ्गा आसपासका क्षेत्रमा करिब २ फिटसम्ममा हिउँ जमेको छ । जिल्लाको विभिन्न भेगमा हिमपात भएपछि नयाँपुस्ताका युवा युवतीहरू

हेर्नुस् यस्ता यि कलेजले एमबीए पढ्नेलाई उल्टै करोडौं तलब र बोनस दिन्छन्

विजिनेश एडमिनिस्ट्रेसनमा मास्टर डिग्री(एमबीए) गर्ने विद्यार्थीले निकै धेरै फिस भर्नुपर्ने हुन्छ । तर, विश्वमा केही इन्स्टिच्यूट(कलेज))हरु यस्ता पनि छन्, जसले तपाईलाई उच्च गुणस्तरको शिक्षा मात्र प्रदान गर्दैनन्, तपाईंले एमबीए गरुञ्जेल निकै राम्रो तलब र बोनस समेत दिने गर्छन । स्यालरी बेञ्चमार्क वेबसाइट  Emolumentले सन् २०११, २०१२ र २०१३ मा ग्राजुएट भएका १ हजार २० एमबीए होल्डर्सको

जुँगू घटनाका पीडितहरु न्याय नपाएको भन्दै चरिकोटमा (फोटो फिचर सहित)

दोलखा, २८ जेठ जुँगूमा एक महिना अघि एक जनाको ज्यान जाने गरी भएको घटनाका पीडितहरु आफूले न्याय नपाएको भन्दै आइतबार सदुरमुकाम आएका छन् । सदरमुकाममा उनीहरुले मौन ¥याली गर्दै अदालत परिसरसम्म पुगेर बजार परिक्रमा गरेका छन् । बैशाख २६ गते बेलुका नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ता बीचको झडपमा परी गौरीशंकर गाउँपालिका १ हुप्पाका कुलबहादुर

अमेरिकाका किसानहरु गाईको पेटमा प्वाल पार्छन्

एजेन्सी । आजकल सबै देशहरुमा अर्गानिक खेती गर्ने प्रचलन बढ्दै गएको छ । दिर्घकालीन खेती गर्न संसारभरका किसानहरु विभिन्न तरिका अपनाइरहेको पाइन्छ । यसै बीच हालैमा अमेरिकामा खेती गर्नका लागि एउटा अचम्मको उपाय लगाइएको छ । त्यस्तै अमेरिकी किसानहरुले गाईको पेटमा प्वाल पार्ने अचम्मको प्रविधि अपनाउन थालेका छन् । यो तरिका अपनाउनुको कारण पनि निकै अनौठो

साहसिक १० तस्विर

एजेन्सी । संसारमा केही यस्ता मानिसहरु पनि हुन्छन्, जो आनन्दका लागि जस्तोसुकै कठिन परिस्थिति पनि सामना गर्न पछि हट्दैनन् । यसमध्ये कोहि अग्ला पहाडको बीचमा टाँगिएको डोरीमा बिना कुनै सहायतामा हिड्छन् त कोहि भीरभिरै साइकल कुदाउँछन् । त्यस्तै आज हामी तपाईलाई केही यस्ता तस्विरहरु देखाउँछौं जहाँ सामान्य गल्तीका कारण पनि मानिसको ज्यान जानसक्छ ।