१३ असोज २०८०, शनिवार

30th, September 2023, Saturday

Aaawajonline.com

आर्थिक खबर

अपर तामाकोशीको हकप्रद सेयरमा दरखास्त दिने समय थप

 अपर तामाकोशी हाइड्रोपावर कम्पनीले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ । यसमा अब असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि कम्पनीले असोज ७ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो ।