फ्रान्स र पोल्याण्डले खेले बराबरी


आवाज संवाददाता
१२ असार २०८१, बुधवार
काठमाडौं । युरोकप फुटबलको समूह डीमा रहेका फ्रान्स र पोल्याण्डले बराबरी खेलेका छन् । गएराति भएको समूह चरणको अन्तिम खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
फ्रान्सका लागि केलियन एम्बाप्पेले एक गोल गरेका थिए । पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काएका थिए । दुवैतर्फबाट थप गोल नहुँदा खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।
यो समूहबाट अष्ट्रिया विजेता र फ्रान्स उपविजेताका रुपमा अन्तिम १६ मा पुग्दा ४ अंक भएको नेदरल्याण्ड्सको सम्भावना पनि बलियो छ । पोल्याण्ड भने बाहिरिसकेको छ ।
सम्बन्धित समाचार
ताजा खबर
धेरै पटक पढिएका
-
उठ्दै छन् विगु गाउँपालिकाका ओझेलमा परेका सम्पदाहरु
-
दोलखा महोत्सवको सम्पुर्ण तयारी पूरा
-
झोलुङ्गेपुल निर्माण सम्पन्नः हात्ती छहरा पुग्न सहज
-
पोष्टर सार्वजनिक गर्दै ‘जुलेबी’ले थाल्यो प्रचार
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
-
दोलखाको उत्तरी दुर्गम नाँ गाउँमा सोलार प्लान्ट मार्फत विद्युत उपलब्ध गराईने