१५ चैत २०८१, शुक्रवार

28th, March 2025, Friday

Aaawajonline.com

श्रीलङ्काको संसद भङ्ग

९ असोज २०८१, बुधवार आवाज संवाददाता
आवाज संवाददाता

९ असोज २०८१, बुधवार

९ असोज, काठमाडौं– श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद विघटन गरेका छन्। राष्ट्रपति दिसानायकेले आगामी नोभेम्बर १४ मा आमनिर्वाचन गर्ने गरि संसद विघटन गरेका हुन् ।

गत शनिबार भएको निर्वाचनको नतिजापछि राष्ट्रपति बनेका ५६ वर्षीय दिसायनाकेले संसद भङ्ग गरेर निर्वाचनको मिति तोकेका हुन्।

राष्ट्रपति चुनावको अभियानका क्रममा नै दिसानायकेले आफू विजयी भए तत्काल संसद विघटन गर्ने स्पष्ट पारेका थिए ।