१३ वैशाख २०८२, शनिवार

26th, April 2025, Saturday

Aaawajonline.com

फ्राइडे रिलिज : ‘सानो संसार’ भर्सेस ‘आँखा’

११ असोज २०८१, शुक्रवार आवाज संवाददाता
आवाज संवाददाता

११ असोज २०८१, शुक्रवार

११ असोज, काठमाडौं - शुक्रबारदेखि फिल्म ‘सानो संसार’ र  ‘आँखा’ प्रदर्शनमा आएका छन् । फरक फरक कथामा बनेका यी दुई फिल्म देशभर एकसाथ रिलिज भएका हुन् । 

दुवै फिल्मको कथा भने फरक छन् । ‘सानो संसार’ मध्यम वर्गीय परिवारको कथामा निर्माण भएको हो भने ‘आँखा’ले बागमती नदी किनारको सुकुम्वासी बस्तीको कथा उठाएको छ ।
 
दुवै फिल्मले दर्शक पाउने अपेक्षा निर्माण युनिटको छ ।