रास्वपाले बोलायो केन्द्रीय समिति बैठक


आवाज संवाददाता
११ असोज २०८१, शुक्रवार
११ असोज, काठमाडौं - समसामयिक राजनीतिक र विविध विषयमा छलफलका लागि आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार स्थानीय तह उपनिर्वाचन र महाधिवेशनकेन्द्रित पार्टी गतिविधिबारे पनि केन्द्रीय समिति बैठकमा छलफल हुनेछ । साथै बैठकमा पार्टी गतिविधिको रिपोर्टिङ र प्रथम राष्ट्रिय भेलाको समीक्षासमेत हुने उनले बताए ।
सम्बन्धित समाचार
ताजा खबर
धेरै पटक पढिएका
-
उठ्दै छन् विगु गाउँपालिकाका ओझेलमा परेका सम्पदाहरु
-
दोलखा महोत्सवको सम्पुर्ण तयारी पूरा
-
झोलुङ्गेपुल निर्माण सम्पन्नः हात्ती छहरा पुग्न सहज
-
पोष्टर सार्वजनिक गर्दै ‘जुलेबी’ले थाल्यो प्रचार
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
-
दोलखाको उत्तरी दुर्गम नाँ गाउँमा सोलार प्लान्ट मार्फत विद्युत उपलब्ध गराईने