१५ चैत २०८१, शुक्रवार

28th, March 2025, Friday

Aaawajonline.com

सर्वदलीय बैठक जारी

१३ असोज २०८१, आइतवार आवाज संवाददाता
आवाज संवाददाता

१३ असोज २०८१, आइतवार

१३ असोज, काठमाडौं - निरन्तर वर्षापछिको बाढी, पहिरो र डुबानका विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।

बैठकमा अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावितको उद्धार, जनधनको क्षति र प्रभावितलाई राहत उपलब्ध गराउने लगायतका विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार

East West Fast Food