१५ चैत २०८१, शुक्रवार

28th, March 2025, Friday

Aaawajonline.com

राहत तथा उद्धारलाई तीव्रता दिनेबारे कांग्रेसको बैठकमा छलफल

१४ असोज २०८१, सोमवार आवाज संवाददाता
आवाज संवाददाता

१४ असोज २०८१, सोमवार

१४ असोज, काठमाडौं- पार्टी कार्यालय सानेपामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको संयोजकत्वमा राहत तथा उद्धार कार्यलाई तीव्रता दिनेबारे छलफल जारी रहेको छ ।

बैठकमा कांग्रेसका भातृ संस्थाहरू नेपाल तरुण दल‚ नेपाल विद्यार्थी सङ्घ‚ महिला सङ्घ पनि सहभागी छन् । बैठकमा देशभर गएको बाढी पहिरोमा परि समस्यामा परेका जनताहरूको राहत तथा उद्धारको विषयमा छलफल भइरहेको छ ।

सम्बन्धित समाचार

East West Fast Food