१५ चैत २०८१, शुक्रवार

28th, March 2025, Friday

Aaawajonline.com

एक महिला मृत फेला

१६ असोज २०८१, बुधवार आवाज संवाददाता
आवाज संवाददाता

१६ असोज २०८१, बुधवार

१६ असोज, काठमाडौं - काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित तारकेश्वर धामको प्रतिक्षालयको पेटीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान अघि बढाएको छ भने शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

अन्दाजी ५० वर्षीया महिलाको पहिचान हुन सकेको छैन ।