१३ असोज २०८०, शनिवार

30th, September 2023, Saturday

Aaawajonline.com
मनोरञ्जन

नायिका निरुता सिंहले कसिन् लगनगाँठो

२१ भदौ २०८०, बिहिवार आवाज संवाददाता
आवाज संवाददाता

२१ भदौ २०८०, बिहिवार

 नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका निरुता सिंह वैवाहिक जीवनमा बाँधिएकी छिन् । सामाजिक सञ्जालमार्फत निरुताले भारतको मुम्बई निवासी संजीभ गुलाटीसँग वैवाहिक जीवनमा बाँधिएकाे जानकारी दिइन् ।

 

सामाजिक संजालमा तस्वीर राख्दै उनले बिहेका बारेमा प्रश्न आइरहने र त्यसको जवाफ आज दिएको बताइन् ।