एसिया कप : ‘सुपर फोर’ चरणको पहिलो खेलमा पाकिस्तानसँग बंगलादेशको हार
आवाज संवाददाता
२१ भदौ २०८०, बिहिवार
काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरमा बंगलादेशमाथि पाकिस्तानले जित हात पारेको छ । पाकिस्तानको लाहोरमा बुधबार भएको खेलमा बंगलादेशले ७ विकेटको हार बेहोरेको छ ।
बंगलादेशले दिएको १ सय ९४ रनको लक्ष्य घरेलु टोलीले ३९ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गरेको थियो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरको बंगलादेशले ३८ ओभर ४ बलमा १ सय ९३ रन बनाउँदा अलआउट भएको थियो ।
सम्बन्धित समाचार
ताजा खबर
धेरै पटक पढिएका
-
उठ्दै छन् विगु गाउँपालिकाका ओझेलमा परेका सम्पदाहरु
-
दोलखा महोत्सवको सम्पुर्ण तयारी पूरा
-
पोष्टर सार्वजनिक गर्दै ‘जुलेबी’ले थाल्यो प्रचार
-
झोलुङ्गेपुल निर्माण सम्पन्नः हात्ती छहरा पुग्न सहज
-
दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
दोलखाको उत्तरी दुर्गम नाँ गाउँमा सोलार प्लान्ट मार्फत विद्युत उपलब्ध गराईने