१३ असोज २०८०, शनिवार

30th, September 2023, Saturday

Aaawajonline.com

पत्रकार शिवाकोटी सम्मानित

२३ भदौ २०८०, शनिवार नवराज शिवाकोटी
नवराज शिवाकोटी

२३ भदौ २०८०, शनिवार

चरिकोट : पत्रकार विनिता शिवाकोटीलाई प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सम्मानित गरेको छ । शिवाकोटीलाई संस्थाले आफ्नो  २५ औं साधारण सभाको अवसरमा सम्मानित गरेको हो ।  


शनिवार भीमेश्वर नगरपालिका वडा नम्बर २ मा रहेको सहकारीको कार्यालयमा आयोजित २५ औं साधारण सभाका अवसरमा पत्रकार  विनिता शिवाकोटीलाई सम्मानित गरिएको प्रगति वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष जगत सुवेदीले जानकारी दिनुभयो । शिवाकोटी लामो समय देखि रेडियो तथा अनलाईन पत्रकारिताको क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।

सम्बन्धित समाचार

East West Fast Food