घर-घरमा संविधान बाँड्न सर्वोच्चको आदेश
आवाज संवाददाता
२४ भदौ २०८०, आइतवार
काठमाडौंः सर्वोच्च अदालतले घरमा नेपालको संविधानको प्रति बाँड्न सरकारका नाममा परामादेश दिएको । अधिवक्ता विकास भट्राईले नेपाली जनताले आफ्ना जनप्रतिनिधि मार्फत निर्माण गरेको संविधान हरेक नेपालीको घरमा पुग्नु पर्ने भन्दै दायर गरेको रिट निवेदन सुनुवाई गर्दै सर्वोच्चले उक्त आदेश दिएको हो ।
अइतवार मुद्दाको फैसला गर्देै न्यायाधीशहरु सुष्मालता माथेमा र हरि फूयालको इजलासले हरेक नेृपालीको घरघरमा संविधान बाँड्न परमादेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ ।
भट््राईले नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत बनाएको संविधान हरेक नेपालीको घरमा पुग्नुपर्ने भन्दै संविधानको प्रति वितरण गर्न माग गर्दै २०७२ सालमा रिट निवेदन दायर गर्नु भएको थियो ।
सम्बन्धित समाचार
ताजा खबर
धेरै पटक पढिएका
-
उठ्दै छन् विगु गाउँपालिकाका ओझेलमा परेका सम्पदाहरु
-
दोलखा महोत्सवको सम्पुर्ण तयारी पूरा
-
पोष्टर सार्वजनिक गर्दै ‘जुलेबी’ले थाल्यो प्रचार
-
झोलुङ्गेपुल निर्माण सम्पन्नः हात्ती छहरा पुग्न सहज
-
दुई महिनामा २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
दोलखाको उत्तरी दुर्गम नाँ गाउँमा सोलार प्लान्ट मार्फत विद्युत उपलब्ध गराईने