घर-घरमा संविधान बाँड्न सर्वोच्चको आदेश


आवाज संवाददाता
२४ भदौ २०८०, आइतवार
काठमाडौंः सर्वोच्च अदालतले घरमा नेपालको संविधानको प्रति बाँड्न सरकारका नाममा परामादेश दिएको । अधिवक्ता विकास भट्राईले नेपाली जनताले आफ्ना जनप्रतिनिधि मार्फत निर्माण गरेको संविधान हरेक नेपालीको घरमा पुग्नु पर्ने भन्दै दायर गरेको रिट निवेदन सुनुवाई गर्दै सर्वोच्चले उक्त आदेश दिएको हो ।
अइतवार मुद्दाको फैसला गर्देै न्यायाधीशहरु सुष्मालता माथेमा र हरि फूयालको इजलासले हरेक नेृपालीको घरघरमा संविधान बाँड्न परमादेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ ।
भट््राईले नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत बनाएको संविधान हरेक नेपालीको घरमा पुग्नुपर्ने भन्दै संविधानको प्रति वितरण गर्न माग गर्दै २०७२ सालमा रिट निवेदन दायर गर्नु भएको थियो ।
सम्बन्धित समाचार
ताजा खबर
-
दोलखामा ४ किलो तस्करीको सुन सहित ३ जना पक्राउ
-
इराकको विवाह समारोहमा आगलागी : कम्तीमा १ सयको मृत्यु
-
१९औं एसियाली खेलकुद : मंगोलियामाथि नेपालको सानदार जित
-
अपर तामाकोशीको हकप्रद सेयरमा दरखास्त दिने समय थप
-
काठमाडौंको गैह्रीगाउँ हत्या प्रकरणकाे सीसीटीभीमा देखिएका व्यक्ति पक्राउ
-
नयाँ सम्झौता गरेर राजालाई स्पेश दिनुपर्छ : राजेन्द्र लिङदेन
धेरै पटक पढिएका
-
निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारीको नामावली सार्वजनिक
-
घर-घरमा संविधान बाँड्न सर्वोच्चको आदेश
-
टासिनामका स्थानीयहरुलाई आय आर्जनकालागि मौरीघार वितरण
-
कैदी मृत्यु प्रकरण : सात प्रहरी र आठ कैदीविरुद्ध मुद्दा दर्ता
-
कालिञ्चोक गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
-
पत्रकार शिवाकोटी सम्मानित
-
उपचार नपाएर बालिकाको मृत्यु प्रकरण, कान्ति अस्पतालले बनायो तीन सदस्यीय छानबिन समिति