२३ असोज २०८१, बुधवार

9th, October 2024, Wednesday

Aaawajonline.com

अपर तामाकोशीको हकप्रद सेयरमा दरखास्त दिने समय थप

५ असोज २०८०, शुक्रवार आवाज संवाददाता
आवाज संवाददाता

५ असोज २०८०, शुक्रवार

 अपर तामाकोशी हाइड्रोपावर कम्पनीले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ । यसमा अब असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि कम्पनीले असोज ७ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो ।