१४ मंसिर २०८०, बिहिवार

30th, November 2023, Thursday

Aaawajonline.com

इजरायलमा आक्रमण : मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

२२ असोज २०८०, सोमवार आवाज संवाददाता
आवाज संवाददाता

२२ असोज २०८०, सोमवार

काठमाडाैं । प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमाथि शनिबार आक्रमण गर्दा करिब १ हजार १ सय ‍मानिसहरूको मृत्यु भएको छ ।

आक्रमणमा दुबैपक्षका गरी ७ सय इजरायली र ४१३ प्लालेस्टाइनीकाे मृत्यु भएको द न्युयोर्क टाइम्सले जनाएकाे हाे ।

इजरायलको आक्रमणबाट गाजा क्षेत्रबाट १ लाख २३ हजार ५३८ मानिसहरू विस्थापित भएका छन् ।

सम्बन्धित समाचार

East West Fast Food