१४ मंसिर २०८०, बिहिवार

30th, November 2023, Thursday

Aaawajonline.com

५.१६ अंकले बढ्यो नेप्से परिसूचक

२४ असोज २०८०, बुधवार आवाज संवाददाता
आवाज संवाददाता

२४ असोज २०८०, बुधवार

 बुधबार सेयर बजार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ५.१६ अंकले बढेर १८९४.७६ बिन्दुमा पुगेको हो ।

 

बुधबार कुल २८६ कम्पनीको ३७ लाख ३३ हजार ५ सय २४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८ करोड ८५ लाख २४ हजार माथिको सेयर कारोबार भएको हो । बुधबार सबैभन्दा बढी कारोबार माण्डु हाइड्रोपावर लिमिटेडको भएको छ । यस कम्पनीको ४ करोड ८० लाख ९० हजार ८ सय १६ रुपैँया बराबरको सेयर कारोबार भएको हो ।

सम्बन्धित समाचार

East West Fast Food