एसएलसीको नतिजा सार्वजनिक

 आवाज संवाददाता     ८ असार २०७३, बुधबार

काठमाडौँ असार २ । यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षाफल प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ अनुसार परीक्षाफल सार्वजनिक गरेको हो ।

प्रकाशित नजिता अनुसार सबैभन्दा धेरै सी ग्रेडमा १ लाख ४ हजार २७८ परीक्षार्थी छन् । यो भनेको १.६ भन्दामाथि २ सम्मको जीपीए हो ।

१६ हजार ४५४ परीक्षार्थीले ए प्लस ग्रेडमा छन् । यो भनेको जीपीए ३.६ भन्दामाथि ४ सम्म अंक ल्याएका छन् । ९० र सोभन्दा माथि अंक ल्याउने परीक्षार्थी यो ग्रेडमा पर्छन् ।
थप विवरण केही बेरमा………
अनलाइन खबरबाट साभार

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF